गृहपृष्ठ ∕
जीवनशैली ∕
बिहान बिहानै कागती पानीमा मह मिसाएर खानाले धेरैलाई फाईदा हुन्छ बिहान बिहानै कागती पानीमा मह मिसाएर खानाले धेरैलाई फाईदा हुन्छ
एजेन्सी । जाडो होस या गर्मी बिहान बिहानै कागती पानीमा मह मिसाएर खानाले धेरैलाई फाईदा हुन्छ। अनुहारको छाला राम्रो बनाउन, शरीरको तौल घटाउने भनेर कागती पानी पिउने गरिन्छ ।
अन्य फाइदाहरु
- खाली पेटमा आधा कागतीको रस र १ चिया चम्चा मह हल्का तातो पानीमा मिलाए पिउँदा तपाई स्वस्थ्य र निरोगी हुनुहुन्छ ।
- कागती, मह र तातो पानीले तपाईको पाचन शक्ती बलियो बनाउँदछ ।
- यदि तपाईलाई एसिडिटिको समस्या छ भने कागती पानी र मह मिलाएर पिउँनुस् ।
- तातो पानीले हाम्रो घाँटीमा जमेको कफ पनि निकाल्दछ। त्यसको साथसाथै यसले शरिरमा भएको टक्सिन पनि निकाल्दछ, जस्ले गर्दा पेट सफा हुन्छ।
- कागती पानी र महको मिश्रण नियमित सेवन गर्दा कब्जीयत बाट पनि सजिल्यैसंग छुटकारा पाँउन सकिन्छ।
- बिहानै मन तातो पानीमा मह र कागती मिसाएर पिँउदा दिनभरी जागरीलो र फुर्तिलो बनाउछ।
- कागती पानी र मह मोटोपना घटाउने अचुक र निकैनै फलदायी उपाय हो ।
- कागती यतिकै पनि छालाको लागि राम्रो मानिन्छ। तर मह र तातो पानीमा मिसाएपछि यसले हाम्रो छालालाई प्यूरीफाई गर्ने काम गर्दछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका
बागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा
भोजपुर । भोजपुरका किसानको प्रमुख समस्या बाँदरको उपद्रो बनेको छ । वर्षभरी खाने अन्नपात बादरले छिनभरमा नै सखाप पार्ने भए
धनुषा । खडेरीको प्रभावमा परेका मधेश प्रदेशका आठ जिल्लामा अहिलेसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । मधेश प्रदेशको
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ । खिङ्गा गाउँबाट यसवर्षको ’यार्तुङ’ पर्व आरम्भ भएको
गुल्मी । गुल्मीका किसानहरु यतिबेला खेतमा धान रोपाइँमा व्यस्त बनेका छन । वर्षा शुरु भएसँगै यहाँका किसानहरुलाई खेत रोपाइँको चटारो