गृहपृष्ठ ∕ खेल ∕ ग्लोबल छनोटः थाईल्यान्डविरुद्ध नेपाल टस जितेर फिल्डिङमाग्लोबल छनोटः थाईल्यान्डविरुद्ध नेपाल टस जितेर फिल्डिङमा नेपालीपत्र शुक्रबार, २०८० भदौ २२ गते, ०७:२४ मा प्रकाशित खेल काठमाडौं । महिला विश्वकप २०२४ को ग्लोबल छनोटका लागि नेपालले आज शुक्रबार थाईल्यान्डसॅंग प्रतिस्पर्धा गर्दैछ ।महिला विश्वकपको एसिया छनोटको सेमिफाइनल अन्तर्गत नेपालले टस जितेर बलिङ रोजेको छ ।यस खेलको विजेता टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपाल पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको छ ।सन् २०१३ देखि सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन । नेपालको विश्वकप यात्रा एसिया छनोटसम्म मात्रै सिमित रहँदै आएको छ । #ग्लोबल छनोटग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस विश्वकप खेल्ने नेपाली टोली घोषणाकाठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि इङ्ग्ल्यान्ड जाँदैकाठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाबीच फुटबल प्रतिस्पर्धा हुँदैकाठमाडौँ । उपत्यकाव्यापी अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा काठमाडौँ महानगरपालिकाबाट खेल्ने खेलाडीलाई प्रमुख बालेन्द्र शाह (बालेन) ले उच्च मनोबलका साथ लुम्बिनीले जित्यो राष्ट्रिय टी–२० क्रिकेटको उपाधिकाठमाडौँ । वीर गणेशमान सिंह राष्ट्रिय टी– २० क्रिकेटको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । सोमबार भएको फाइनल खेलमा लुम्बिनीले नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजितकाठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १० रनले पराजित गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङधेरै पढिएका खबर १ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रह २ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ३ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने ४ कम्युनिष्टको सहकार्य र एकताले मात्र देशको चुनौती सामना गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ७ नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेटThe Film Nepal