गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडू पक्राउआन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडू पक्राउ नेपाली पत्र शनिबार, २०८० भदौ २३ गते, ०८:४५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडू पक्राउ परेका छन् । पूर्व मुख्यमन्त्रीविरुद्ध सीप विकास निगम घोटालाको मुद्दा चलिरहेको छ ।उनलाई पक्राउ गर्न नन्दयाल रेन्जका डीआईजी रघुरामी रेड्डी र सीआईडीको नेतृत्वमा ठूलो संख्यामा प्रहरी टोली पुगेको थियो ।उनका छोरा लोकेशलाई पनि हिरासतमा राखिएको छ ।उनलाई बिहान करिब ३ बजे शहरको आरके फंक्शन हल नजिकैबाट नियन्त्रणमा लिइएको हो ।र्यालीपछि उनी बस क्याम्पमा आराम गरिरहेका थिए । #आन्ध्र प्रदेश #पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडूग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इजरायली मन्त्रिपरिषदद्वारा गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृतएजेन्सी । इजरायली मन्त्रिपरिषद्ले गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत गरेको छ । एक सरकारी अधिकारीका अनुसार यो योजना चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्तावएजेन्सी । अमेरिकाले चीनसँग व्यापार वार्ता शुरू गर्न चाहेको चिनियाँ सरकारी मिडियाले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएनएजेन्सी । भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् (भत्काउने अभियान) तीव्र बनेको बीबीसी इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइतेएजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युएजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दाकाठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयलेधेरै पढिएका खबर १ चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव २ छापा पत्रकारिता: सम्भावना र रणनीति ३ पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल ४ भारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएन ५ ‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहने ६ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै ७ राजदूत घिमिरेद्वारा राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुतThe Film Nepal