गृहपृष्ठ ∕ खेल ∕ नेपालविरुद्ध जैसवालको शतकनेपालविरुद्ध जैसवालको शतक नेपालीपत्र मंगलबार, २०८० असोज १६ गते, ०८:१४ मा प्रकाशित खेल काठमाडौँ । १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेटको पहिलो क्वाटरफाइनल खेल नेपाल र भारतबीच हुँदैछ । भारतले टस जितेर पहिले ब्याटिङ थालेको छ ।पहिले ब्याटिङ गरेको नेपाली टोलीले १६ ओभरमा तीन विकेट गुमाएर १४९ रन बनाएको छ । रिंकु सिंह र शिवम दुबे क्रिजमा छन् ।यशस्वी जैसवालले आफ्नो टी–२० करियरको पहिलो शतक बनाएका छन् । उनी टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने सबैभन्दा कान्छा ब्याट्सम्यान बनेका छन् ।उनले ४९ बलमा शतक बनाएका हुन् । जैसवालले ८ चौका र ७ छक्का प्रहार गरे । उनी १०० रन जोडेर आउट भए । #यशस्वी जैसवालग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजितकाठमाडौँ । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १० रनले पराजित गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे १६१ रनकाे लक्ष्यकाठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आजकाठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य…काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्योकाठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्नधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ३ Solidarity Rally for Palestine Held in Patan Durbar Square ४ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ५ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ६ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ७ वास्तु टिप्स: पूजा कोठाको लागि यी रंगहरू शुभ, जान्नुहोस् मन्दिरसँग सम्बन्धित वास्तु नियमThe Film Nepal