Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायल र हमास द्वन्द्व: हालसम्म करिब ५ हजार जनाको मृत्यु

इजरायल र हमास द्वन्द्व: हालसम्म करिब ५ हजार जनाको मृत्यु


एजेन्सी । इजरायल र हमास द्वन्द्व भएको १४ दिन बितिसकेको छ । हमासमाथि हवाई हमला गरेपछि इजरायली सेना अब जमिन आक्रमणका लागि पूर्ण रूपमा तयार छ । तर, इजरायली सेनाका केही सैनिकहरू अझै पनि गाजाको सीमा क्षेत्रमा प्रवेश गरी भूमिगत कारबाही गरिरहेका छन् । तर, अब पूरै इजरायली सेना गाजामा प्रवेश गर्न लागेको मिडिया रिपोर्टमा उल्लेख छ।

इजरायलका रक्षामन्त्री याभ गालान्टले सेनालाई गाजा पट्टी प्रवेश गर्न तयार रहन आग्रह गरेका छन् ।

दुवै पक्षबाट जारी हमलामा अहिलेसम्म करिब ५ हजार जनाको ज्यान गएको छ ।

ती मध्ये एक प्रमुख आंकडा मंगलबार अस्पताल विष्फोटमा ज्यान गुमाउनेहरूको हो।

यसैबीच वेस्ट बैंकमा बिहीबार पनि इजरायली सेना र प्यालेस्टिनीबीच झडप जारी छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT