गृहपृष्ठ ∕ खेल ∕ नेपालले हङकङलाई २१४ रनको लक्ष्य दियाेनेपालले हङकङलाई २१४ रनको लक्ष्य दियाे नेपाली पत्र शनिबार, २०८० कात्तिक ४ गते, १२:५३ मा प्रकाशित खेल काठमाडौँ । टि-२० त्रिकोणात्मक श्रृंखलामा नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको छ ।टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनाउन सफल रह्यो ।ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले २ रन मात्र बनाउन सफल भए । सोमपाल कामी पनि ८ रन बनाउँदै आउट भए ।नेपालका लागि आसिफ शेख २० रन, कप्तान रोहित पौडेल ११ रन बनाउँदै आउट भए । आज खेलमा सानदार प्रदर्शन कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले गरे । उनीहरुले १४५ रनको साझेदारी गरे ।ऐरीले ५७ रन बनाए भने मल्लले ९२ रन बनाउन सफल भए । #टि-२० त्रिकोणात्मक श्रृंखलाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विश्वकप खेल्ने नेपाली क्रिकेट टिम अमेरिका पुग्योकाठमाडौँ । आइसीसी टि२० विश्वकप २०२४ खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूराकाठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याेकाठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज एआईपीएस एसियाको कंग्रेस नेपालमा हुनेकाठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्यकाठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टसधेरै पढिएका खबर १ बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुँदै २ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ३ समृद्ध नेपाल निर्माण गर्ने महाअभियान सुरु भएको छ: सञ्चारमन्त्री शर्मा ४ बिभिन्न जिल्लामा भएको आगलागीमा ७० भन्दा धेरै घरगोठ जले ५ नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस: अध्यक्ष ढकाल ६ प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्दै सभामुख ७ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिमThe Film Nepal