गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ बलिउडका चर्चित कलाकार दलीप ताहिललाई जेल सजायबलिउडका चर्चित कलाकार दलीप ताहिललाई जेल सजाय नेपाली पत्र आईतबार, २०८० कात्तिक ५ गते, ११:५२ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । बलिउडका चर्चित कलाकार दलीप ताहिलले आफ्नो कामबाट दर्शकलाई निकै मनोरञ्जन दिएका छन् । तर दिलीप ताहिल अहिले समस्यामा परेका छन् ।दलीप ताहिललाई २ महिना जेल सजाय तोकिएको छ ।सन् २०१८ मा दलीप ताहिलको गाडीले अटोरिक्सालाई ठक्कर दिएको थियो ।मिडिया रिपोर्टका अनुसार दलीप ताहिलले मादक पदार्थ सेवन गरी गाडी चलाएका थिए । दुर्घटनापछि प्रहरीले अभिनेतालाई पक्राउ गरेको थियो ।उक्त घटनामा एक महिलालाई चोट पुर्याएको आरोपमा उनलाई अदालतले दोषी ठहर गरेको छ । अब यस मुद्दामा अदालतले अभिनेतालाई २ महिनाको जेल सजाय सुनाएको छ ।दलीप ताहिलले मादक पदार्थ सेवन गरी कार चलाउँदा अटोरिक्सालाई ठक्कर दिँदा उक्त अटोमा एक युवक र एक युवती थिए । जो घाइते भएका थिए । #कलाकार दलीप ताहिलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘पूजार सार्की’को विषयमा दलित आयोगको चासोकाठमाडौँ । जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय ‘कुल ब्वाइ’ ‘होस्टेल ३’मा अनुबन्धितकाठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिककाठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ। वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ । अभिनेता सिपी लोहनीको निधनकाठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलरकाठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलरधेरै पढिएका खबर १ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने २ बिभिन्न जिल्लामा भएको आगलागीमा ७० भन्दा धेरै घरगोठ जले ३ कम्युनिष्टको सहकार्य र एकताले मात्र देशको चुनौती सामना गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड ४ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रह ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ७ नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस: अध्यक्ष ढकालThe Film Nepal