Techie IT
२०८२ असार ७, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियसिरियामा अमेरिकाको ठूलो हवाई हमला, इरान समर्थित संगठनहरू निशानामा

सिरियामा अमेरिकाको ठूलो हवाई हमला, इरान समर्थित संगठनहरू निशानामा


एजेन्सी । इजरायल–हमास युद्धको बीचमा अमेरिकाले सिरियामा ठूलो हवाई हमला गरेको छ । इरान समर्थित सशस्त्र समूहका अड्डाहरूलाई निशाना बनाइएको छ। युद्धको बीचमा मध्य पूर्वमा अमेरिकी सैन्य आधारहरूमा धेरै रकेट मिसाइल आक्रमणहरू भएका थिए।

अमेरिकी सेनाले राष्ट्रपति जो बाइडेनको निर्देशनमा यो कारबाही गरेको हो।

सिरियादेखि इराकसम्म अमेरिकी सैन्य अखडामा आक्रमण भएको थियो ।

अमेरिकाले यसका लागि इरानको इस्लामिक रिभोलुसनरी गार्डलाई जिम्मेवार ठहर गरेको थियो ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले राष्ट्रपति जो बाइडेनको निर्देशनमा उत्तरी सिरियामा इरान समर्थित चरमपन्थी संगठनहरू विरुद्ध हवाई हमला गरिएको बताए ।

उक्त संगठनले अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको मानिएको थियो। छुट्टाछुट्टै आक्रमणमा २१ अमेरिकी सैनिक घाइते भएका थिए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

इजरायलद्वारा इरानमाथि आक्रमण शुुरु

एजेन्सी । इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ

अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो

एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्सामले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने बताएका छन । क्यालिफोर्नियाको लस एन्जलस

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT