Techie IT
२०८२ भदौ २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलत्रिकोणत्मक टि २० सिरिज: युएईद्वारा नेपाल ४ विकेटले पराजित

त्रिकोणत्मक टि २० सिरिज: युएईद्वारा नेपाल ४ विकेटले पराजित


काठमाडौँ । त्रिकोणत्मक टि २० सिरिजको फाइनल खेलमा युएईले नेपाललाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको छ ।

टस हारेर व्याटिङको निम्तो पाएको नेपालले युएईलाई १६३ रनको लक्ष्य दिएको थियो ।

यूएईले ६ विकेटको क्षतिमा १६३ रन बनायो ।

यूएईका लागि ओपनर व्याट्सम्यान मोहम्मद वासिमले ४५ रनको योगदान गरे । अर्का ओपनर आर्यान्श शर्माले २५ रन जोडे ।

आसिफ खानले ७ रन, अलिशान सराफु १३ रन जोडे । बासिल हमिद र आयान अफजल खानले अविजित रहँदै यूएईलाई जित दिलाउन सफल भए ।

हमिदले १६ बलमा २२ र आयनले ३ बलमा ५ रन जोडे ।

नेपालका लागि गुल्शन झा र अविनाशले दुईदुई विकेट लिन सफल भए । कुशल मल्लले एक विकेट लिए ।

नेपालका लागि कुशल भूर्तेलले ५० रन जोडे । उनले २९ बलमा ५० रन बनाउन सफल भएका थिए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २०, रोहित पौडेलले १८, करण केसीले २३ तथा सन्दीप जोराले १० रन तथा सोमपाल कामीले १३ रन जोडेका थिए

 

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप

काठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं

Techie IT