गृहपृष्ठ ∕ खेल ∕ दक्षिण अफ्रिका उत्कृष्ट लयमा, न्यूजिल्याण्डको लगातार तेस्रो हारदक्षिण अफ्रिका उत्कृष्ट लयमा, न्यूजिल्याण्डको लगातार तेस्रो हार नेपाली पत्र बिहीबार, २०८० कात्तिक १६ गते, ०६:३७ मा प्रकाशित खेल एजेन्सी । सन् २०२३ को विश्वकपमा दक्षिण अफ्रिकाले सानदार खेल प्रदर्शन गरिरहेको छ । इंग्ल्याण्ड र अष्ट्रेलिया जस्ता टिमलाई नराम्रोसँग पराजित गरेपछि टेम्बा बाभुमाको टोलीले उपाधिको दावेदार मानिने न्यूजिल्याण्डलाई पनि हराएको छ ।नोभेम्बर १ मा पुणेमा भएको खेलमा दक्षिण अफ्रिकाले फेरि विस्फोटक ब्याटिङका आधारमा ३५७ रनको ठूलो स्कोर बनाएको थियो र त्यसपछि चुस्त बलिङको मद्दतले न्युजिल्यान्डलाई १६७ रनमा अलआउट गर्दै १९० रनले जित हासिल गर्न सफल भयाे ।यस खेलमा क्विन्टन डी कक र रस्सी भान डेर डुसेनले उत्कृष्ट शतक प्रहार गरे भने पेसर मार्को जान्सन र स्पिनर केशव महाराज फेरि उत्कृष्ट बलिङ गर्न सफल भए ।न्युजिल्याण्डका कप्तान टम लाथमले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिङ गर्न निम्तो दिएका थिए ।प्रतियोगितामा अन्तिम ६ खेलमध्ये ४ खेलमा दक्षिण अफ्रिकी टोलीले पहिले ब्याटिङ गरेको छ । ती सबै खेलमा ३०० भन्दा बढी रन बनाएको छ। #विश्वकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ बढ्यो प्याजको मूल्य २ उपप्रधानमन्त्री श्रेष्ठ र पाकिस्तानी राजदूत हाश्मीबिच भेटवार्ता ३ ललितपुरमा चिनियाँ र फिलिपिनीले सञ्चालन गरेको कलसेन्टरमा छापा, ५० जना पक्राउ ४ अमेरिकाले सिरियामा फेरि बम खसाल्यो ५ अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी ६ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ७ पार्टीलाई कार्ययोजना र कार्यतालिका अनुरुप नै चलाउनुपर्ने शेखर कोइराला पक्षको निष्कर्षThe Film Nepal