गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ सेराप ग्याल्जेन लामा र जोनिशा गुरुङको अभिनयमा ‘हाम्रो चुमभ्याली’को भिडियो सार्वजनिकसेराप ग्याल्जेन लामा र जोनिशा गुरुङको अभिनयमा ‘हाम्रो चुमभ्याली’को भिडियो सार्वजनिक नेपालीपत्र बिहीबार, २०८० कात्तिक १६ गते, १४:५९ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ। गोरखाको पर्यटकीय क्षेत्र चुम उपत्यकालाई चिनाउने ‘हाम्रो चुमभ्याली’ गीतको भिडियो सार्वजनिक भएको छ। उक्त गीतको भिडियो मार्फत चुमभ्याली क्षेत्रको महत्वको बारेमा भिडियो सार्वजनिक गरिएको हो।म्युजिक भिडियो अभियान समितिले निर्माण गरेको ‘हाम्रो चुमभ्याली’को म्युजिक भिडियोमा छाङ चुम्पा लामाको शव्द, संगीतकार राजु थापाको संगीत र गायक राजु लामा र गायिका छिरिङ ल्हामो चुम्पाको स्वरमा रहेको छ।सेराप ग्याल्जेन लामा र जोनिशा गुरुङको अभिनय रहेको उक्त भिडियोको परिकल्पनाकारका रूपमा छाङ चुम्बा लामाले रहनु भएको छ। गीतमा लबसन गुरुङको निर्देशन रहेको छ भने, अमृतमान गुरुङको कोरियोग्राफी रहेको छ।चुम उपत्यकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको सो म्युजिक भिडियोका लागि चुमनुब्री गाउँपालिकाको मुख्य सहयोग र पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ। #जोनिशा गुरुङ #हाम्रो चुमभ्यालीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको होधेरै पढिएका खबर १ चर्चामा संसारकै पातलो होटल ‘पिटूरुम्स’ २ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त ३ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली ४ The British College Announces Career Fest 2024: Tackling Brain Drain and Bridging Talent with Opportunity ५ रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन ६ पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै ७ संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ताThe Film Nepal