Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनविवाहको १२ वर्षपछि अलग भए हनी सिंह दम्पत्ति

विवाहको १२ वर्षपछि अलग भए हनी सिंह दम्पत्ति


एजेन्सी । भारतीय र्‍यापर तथा गायक हनी सिंहले अन्ततः पत्नी शालिनी तलवारसँग सम्बन्धविच्छेदको स्वीकृति पाएका छन् ।

यो मुद्दा विगत साढे दुई वर्षदेखि दिल्लीको पारिवारिक अदालतमा चलिरहेको थियो ।

नोभेम्बर ७ मा अदालतले गायक र उनकी श्रीमतीको सम्बन्धविच्छेदलाई स्वीकृत गरेको थियो । यससँगै हनी र उनकी श्रीमती १२ वर्षपछि एकअर्काबाट अलग भए ।

शालिनीले केही वर्षअघि हनीमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् । यति मात्र होइन, उनकी श्रीमतीले हनी सिंहले आफूलाई धोका दिएको पनि बताइन् ।

हनीसँग सम्बन्ध विच्छेद गर्दा उनले एक करोड भारु मागेकी थिइन् । शालिनीले आफू हनीसँग डरले बाँचिरहेको बताइन् ।

केही मिडिया रिपोर्टका अनुसार सुरुमा शालिनीले हनी सिंहसँग १० करोड रुपैयाँ मागेकी थिइन्, जुन अहिले घटेर १ करोड रुपैयाँमा झरेको छ ।

उक्त रकमका लागि दुवैबीच सम्झौता भएको छ । यस्तो अवस्थामा गायकले अब यो रकम आफ्नी पूर्व पत्नीलाई दिनेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो

काठमाडौँ । जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय

‘कुल ब्वाइ’ ‘होस्टेल ३’मा अनुबन्धित

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।

वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ ।

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर

काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर

Techie IT