Techie IT
२०८२ भदौ ५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइजरायल र हमासबीचको युद्धविरामको आज अन्तिम दिन

इजरायल र हमासबीचको युद्धविरामको आज अन्तिम दिन


एजेन्सी । इजरायल र हमासबीचको युद्धमा विस्तारित युद्धविरामको आज अन्तिम दिन हो । केही बन्धकहरूलाई रिहा गर्ने सम्भावना छ।

इजरायलले यदी हमासले बन्धकहरूलाई रिहाइको लागि सूची उपलब्ध गराउँदैन भने आफ्नो सेनाले आक्रमण गर्ने बताएको छ।

यसअघि बुधबार १६ जना बन्धकलाई रिहा गरिएको थियो ।

बदलामा इजरायलले ३० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो।

युद्धविराम समाप्त हुनुअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल पुगेका छन् ।

इजरायल र हमासले गत बुधबार चार दिने युद्धविराममा हस्ताक्षर गरेका थिए । यसैबीच हमासले ४० इजरायली र १७ थाई नागरिकसहित ५८ बन्धकहरूलाई रिहा गरेको थियो।

यी बाहेक १० इजरायली र दुई थाई नागरिकलाई २९ नोभेम्बरमा विस्तारित रोक पछि रिहा गरिएको थियो। यसपछि नोभेम्बर २९ मा अन्य १० इजरायली र चार थाई नागरिकलाई रिहा गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

एजेन्सी । रुसमा ४९ जना सवार एक बिमान दुर्घटना भएको छ । अंगारा एयरलाइन्सको एन–२४ विमान रुसको अमुर क्षेत्रबाट टाइन्डा

Techie IT