गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउनेबिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने नेपालीपत्र बिहीबार, २०८० मंसीर १४ गते, १५:०८ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ। एक्सन स्टार बिराज भट्टले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्।उनले ‘१२ गाउँ’ नामक चलचित्र बनाउने घोषणा गरेका हुन्। बिराज भट्ट फिल्म प्रोडक्सनद्वारा निर्माण हुने चलचित्र एक्सन थ्रिलर जानरामा बन्ने उनले जानकारी दिएका छन्।चलचित्रलाई उनी स्वयंमले निर्देशन गर्नेछन्। यसअघि उनले चलचित्र ‘साङ्लो’ निर्देशन गरेका थिए।उक्त चलचित्र प्रदर्शनमा आएको चार वर्षअघि बिराजले नयाँ चलचित्र बनाउने घोषणा गरेका हुन्। #बिराज भट्टग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहनेकाठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ । चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्नकाठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकनकाठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिककाठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८० चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,धेरै पढिएका खबर १ चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव २ छापा पत्रकारिता: सम्भावना र रणनीति ३ विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण ४ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ५ तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी ६ अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय ७ पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देलThe Film Nepal