गृहपृष्ठ ∕ राजनीति ∕ एमाले कोशी प्रदेश सदस्य किशोर कार्की राप्रपा प्रवेशएमाले कोशी प्रदेश सदस्य किशोर कार्की राप्रपा प्रवेश नेपालीपत्र सोमबार, २०८० मंसीर १८ गते, १३:४२ मा प्रकाशित राजनीति काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश सदस्य किशोर कार्की राप्रपा प्रवेश गरेका छन्।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्कीलाई राप्रपामा भित्र्याएको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिएका हुन्।धरान निवासी कार्की ब्लास्ष्ट खबरका प्रबन्धक निर्देशक समेत हुन्। #राप्रपाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्डकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्त ट्रम्पको कर विधेयक घिनलाग्दो भएको मस्कको प्रतिक्रियाएजेन्सी । अर्बपति व्यापारी इलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्च विधेयकको कडा आलोचना गरेका छन् । अन्तर्राष्ट्रिय राजावादीहरू दोस्रो चरणको आन्दोलनको तयारीमाकाठमाडौँ । राजावादीहरुको संयुक्त जनआन्दोलन समितिले पहिलो चरणको एक साता लामो आन्दोलन ‘उत्साहजनक रूपमा’ सम्पन्न भएको निष्कर्ष निकाल्दै दोस्रो चरणको संसारकोट दरबारको पुनःनिर्माण गरिँदैबागलुङ । यहाँस्थित संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ । भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामाकाठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन् । साहलाई दलको नेताबाटधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ नेता लालबाबु पण्डितलाई पत्नी शोक ३ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग ४ हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लागौँ: मन्त्री पाण्डे ५ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्यु ६ पवित्र तिर्थस्थल गोसाइँकुण्ड ७ प्रधानमन्त्री ओलीद्वारा गणतन्त्र दिवसको शुभकामनाThe Film Nepal