Techie IT
२०८१ जेठ ४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठUKबोरिस जोनसनद्वारा कोभिडको समयमा आफ्नो सरकारले गल्ती गरेको स्वीकार

बोरिस जोनसनद्वारा कोभिडको समयमा आफ्नो सरकारले गल्ती गरेको स्वीकार


लण्डन । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले कोभिडको समयमा आफ्नो सरकारले गल्ती गरेको स्वीकार गरेका छन् ।

पूर्व स्वास्थ्य सचिव म्याट ह्यान्ककले गत हप्ता सोधपुछमा उनले भने, ‘सरकारलाई सचेत गराउने प्रयास गरेका थिए र भनेका थिए कि मार्च २३, २०२० को अन्तिम मितिभन्दा केही साता अघि देशलाई लकडाउनमा राखेर हजारौंको ज्यान बचाउन सकिन्थ्यो।’

पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार स्वीकार गर्दै भने, सरकार कोविड १ संकटको मापन बुझ्न धेरै ढिलो थियो।

उनले आफ्नो कुनै निर्णयले देशमा महामारीका कारण मृत्यु हुनेको संख्या बढाउन योगदान पुर्‍याएको छ कि छैन भन्ने प्रश्नलाई भने बेवास्ता गरे।

जोनसनले स्वीकार गर्दै भने, ‘जब २०२० को शुरुमा चीनबाट नयाँ भाइरसको रिपोर्ट आउन थाल्यो, हामीले चुनौतीको मात्रा र गतिलाई कम आँकलन गर्‍यौं।’

जहाँ पूर्व स्वास्थ्य सचिव म्याट ह्यान्ककले गत हप्ता सोधपुछमा आफूले सरकार भित्र सचेत गराउने प्रयास गरेको बताएका थिए ।

उनले भने, ‘मार्च २३, २०२० को समयसीमा भन्दा केही हप्ता अगाडि देशलाई लकडाउनमा राखेर हजारौंको ज्यान बचाउन सकिन्थ्यो।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बेल्जियममा कलाकार उज्वल केसीकाे निधन

लण्डन । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ । लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार

बेलायतमा जन्मजातै कान नसुन्ने एक बालिकाको उपचार सफल

लणडन । बेलायतमा जन्मजात रूपमै कान नसुन्ने एक बालिकाको उपचार सफल भएर कान सुन्न थालेकी छिन् । ‘ग्राउन्डब्रेकिङ जिन थेरापी’ नामको

बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुँदै

लण्डन । बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुने भएको छ । मे ११ शनिवारको दिन गोर्खा वरियर्सको आयोजनामा बेलायतको भ्यू

लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शन

लण्डन । लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । गोपीचन्द्रले २६ माइल दुरीको दौड २ घण्टा

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

लण्डन । पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । सामुद्रिक खाना सेलफिस खोज्ने क्रममा करिब दुई साताअघिदेखि

पासा पुचः गुथि यूकेले बिस्का जात्रा मनाउने

लण्डन । पासा पुचः गुथि यूकेले शनिबार १३ अप्रिलका दिन ‘लण्डन बिस्का जात्रा’ मनाउँदैछ । नेपाली नयाँ वर्ष २०८१ वैशाख

Techie IT