गृहपृष्ठ ∕ खेल ∕ म्यानचेस्टर सिटीको सानदार जितम्यानचेस्टर सिटीको सानदार जित नेपाली पत्र बिहीबार, २०८० पुस १२ गते, ०७:४५ मा प्रकाशित खेल एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार कमब्याक गर्दै एभर्टनलाई ३–१ गोलले पराजित गरेको छ ।हेरिसनले २९ औं मिनेटमा गोल गर्दै एभर्टनलाई अगता दिलाए ।खेलको ५३ औं मिनेटमा फिल फोडेनले सिटीका लागि बराबरी गोल फर्काए । खेलको ६४ औं मिनेटमा अल्भारेजले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए ।खेलको ८६ औं मिनेटमा सिल्भाले गोल गर ।यो जितसँगै सिटीले १८ खेलमा ३७ अंक बनाएको छ । पराजित भएको एभर्टन भने १७ औं स्थानमा छ । #म्यानचेस्टर सिटीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेकाठमाडौँ । भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक भिडियोमार्फत सुनीलले दीपेन्द्र टी–२० वरीयताको शीर्ष १० मा परेकाठमाडौँ । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा परेका छन् । गौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्दकाठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ । भरतपुर महानगरपालिकाले क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ हुँदैकाठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । मंगलवारबाट न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी युएईविरुद्ध खेल्ने नेपालको २८ सदस्यीय प्रारम्भिक फुटबल टोली घोषणाकाठमाडौँ । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत युएईसँग हुने खेलका लागि नेपाली फुटबल टिमको प्रारम्भिक टोलीको घोषणा गरिएको छ । जर्मनको बर्लिनमा हुने मलखम्ब खेलमा नेपालबाट ४ जना सहभागी हुनेकाठमाडौँ। अन्तराष्ट्रिय मलखम्ब फेडेरेसन तथा रमणवाग युवा मंच जर्मनीको संयुक्त आयोजना र मलखम्ब फेडेरेसन अफ अमेरिकाको ब्यबस्थापनमा जर्मनको बर्लिनमा मेधेरै पढिएका खबर १ पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न दिन्नः मन्त्री तामाङ २ राष्ट्रपति आउने बैठकअघि नै सहमति जुटाउन देउवा र रविलाई सभामुखको आग्रह ३ गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक: कांग्रेस ४ एमाले पनि मधेश सरकारबाट बाहिरियो ५ कोशीमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान ६ ‘फ्याक्टस् अफ नेपाल २०२४’ सार्वजनिक ७ उपेन्द्र यादवले दिए दल विभाजनविरुद्ध सर्वोच्चमा रिटThe Film Nepal