Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यअनेसासले मनायो छन्दमय लेखनाथ जयन्ती

अनेसासले मनायो छन्दमय लेखनाथ जयन्ती


काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले छन्द कविता वाचन गरेर लेखनाथ जयन्ती मनाएको छ । १९९६ साल पुष १५ गते जन्मिएका नेपाली साहित्यमा कवि शिरोमणीका नामले परिचित लेखनाथ पौडेलको यो १ सय ४० औँ जन्मजयन्ती हो ।

कार्यक्रममा होमनाथ सुवेदी, मोहन सिटौला, तीर्थराज अधिकारी, हरि घिमिरे, राजेन्द्र श्रेष्ठ, दुर्गा रिजाल, कोमल भट्ट, गोपाल रेग्मी, परशु तिमल्सिना, गोमा रेग्मी, एन बी अञ्जान, तारा उप्रेती, लालगोपाल सुवेदी, प्रेमप्रसाद भट्टराई, प्रेमप्रसाद पौडेल, पिताम्वर दाहाल,पुष्पराज पौडेल, हिरण्यलाल ज्ञवाली, डा. खगेन्द्रप्रसाद दाहाल,सुदीपभद्र खनाल, रश्मि भट्ट, सिर्जना अर्याल, सन्तोष लम्साललगायतला सिर्जना वाचन गरे ।

अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा रोहिणी शर्मा, प्रमोद सारंग, डा. रेणुका सोलु, निजानन्द मल्ल, कुमार दाहाल, जगन्नाथ पौडेल, सरिता अर्याल, डिली अमाई, पूर्ण बस्नेत, उषा तिवारी, राजेश्वर निरौला, मोहराज शर्मा, गायत्री तिमल्सिनालगायतको पनि सहभागिता रहेको थियो । कार्यक्रम अनेसासका महासचिव विमला निरौलाको संयोजनमा भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माण

लमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी

‘समयभित्रको समय’ सार्वजनिक

काठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी

कोशिस गर !

कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ

थापाको ‘आमा नभएको घर’ प्रकाशित

काठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४

Techie IT