गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ मिलन र सन्तोषको ‘किन रुन्छ यो दिल’मा अनिल र पुजनको वियोगमिलन र सन्तोषको ‘किन रुन्छ यो दिल’मा अनिल र पुजनको वियोग नेपालीपत्र शनिबार, २०८० पुस २८ गते, १७:४० मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ । गायिका मिलन नेवार र गायक सन्तोष कालिकोटेको स्वरमा ‘किन रुन्छ यो दिल’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सुजनबाबु गुरुङको शब्द तथा संगीत र जीवन बडुको एरेञ्ज रहेको उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।भिडियोमा अनिल कट्वाल र पुजन घिमिरेको असफल प्रेमकथालाई देखाइएको छ । नेपाली युवा जमातमा भएको पछिल्लो समयको बेरोजगारीको कारण बिदेशिनु पर्ने वाध्यता तथा विभिन्न भ्रमका कारण हुने मनमुटावले असफल पार्ने प्रेमकथालाई भिडियोको विषय बनाइएको छ । कथा अनुसार अनिल पुजनले अभिनयमा मेहनत गरेको देखिन्छ । कथा वियोगान्त छ ।भिडियोमा बलराम परियार, बिमला लामा र सरोज तिमल्सिनाको समेत सह भूमिका रहेको छ । विजय लामाको टिमले खिचेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका छन् भने धनबहादुर लामा (सागर)ले निर्देशन गरेका छन् । #किन रुन्छ यो दिलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘पूजार सार्की’को विषयमा दलित आयोगको चासोकाठमाडौँ । जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय ‘कुल ब्वाइ’ ‘होस्टेल ३’मा अनुबन्धितकाठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिककाठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ। वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ । अभिनेता सिपी लोहनीको निधनकाठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलरकाठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलरधेरै पढिएका खबर १ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने २ बिभिन्न जिल्लामा भएको आगलागीमा ७० भन्दा धेरै घरगोठ जले ३ कम्युनिष्टको सहकार्य र एकताले मात्र देशको चुनौती सामना गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड ४ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रह ५ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ६ नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस: अध्यक्ष ढकाल ७ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशनThe Film Nepal