गृहपृष्ठ ∕ खेल ∕ नेपाललाई भारतले दियो २९८ रनको लक्ष्यनेपाललाई भारतले दियो २९८ रनको लक्ष्य नेपालीपत्र शुक्रबार, २०८० माघ १९ गते, १७:४८ मा प्रकाशित खेल काठमाडौँ । आइसीसी यु– १९ विश्वकपमा भारतले नेपाललाई २९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ गरको भारतले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाएर २९७ रन बनाएको हो ।भारतका लागि कप्तान उदय सहरन र सचिन धासले शतकीय इनिङ खेलेका थिए । उदय १०० र सचिन ११६ रन बनाएर पेभेलियन फर्किएका थिए । त्यस्तै आदर्श सिंहले २१, अर्शिन कुलकर्नीले १८ र प्रियंशु मोलियाले १९ रन बनाए । मुसिर खान ९ रनमा अविजित रहे ।फितलो फिल्डिङ गरेको नेपालका लागि गुल्शन झाले ३ विकेट लिए भने आकाश चन्दले एक विकेट लिए। नेपालले सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । #रन #विश्वकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दीपेन्द्र टी–२० वरीयताको शीर्ष १० मा परेकाठमाडौँ । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा परेका छन् । गौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्दकाठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ । भरतपुर महानगरपालिकाले क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ हुँदैकाठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । मंगलवारबाट न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी युएईविरुद्ध खेल्ने नेपालको २८ सदस्यीय प्रारम्भिक फुटबल टोली घोषणाकाठमाडौँ । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत युएईसँग हुने खेलका लागि नेपाली फुटबल टिमको प्रारम्भिक टोलीको घोषणा गरिएको छ । जर्मनको बर्लिनमा हुने मलखम्ब खेलमा नेपालबाट ४ जना सहभागी हुनेकाठमाडौँ। अन्तराष्ट्रिय मलखम्ब फेडेरेसन तथा रमणवाग युवा मंच जर्मनीको संयुक्त आयोजना र मलखम्ब फेडेरेसन अफ अमेरिकाको ब्यबस्थापनमा जर्मनको बर्लिनमा मे प्रिन्स दाहालले ओलम्पिक खेल्नेकाठमाडौँ । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिकका लागि छनौट भएका छन् । प्रिन्सले आसन्न ओलम्पिकमा नेपालको तर्फबाट मेन्सधेरै पढिएका खबर १ फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा मोरु डिजिटल वालेट समावेश २ व्यक्तिगत महत्त्वाकाङ्क्षा कारण पार्टी विभाजन भयोः उपेन्द्र यादव ३ पार्टी फुटाउन लागेको भनेर नियोजित रूपले प्रचार गरेः झलनाथ खनाल ४ बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुँदै ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्दै सभामुख ७ गण्डकी सरकारविरुद्ध कांग्रेसले दियो सर्वाेच्चमा रिटThe Film Nepal