Techie IT
२०८२ भदौ ८, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालसमन्वय र सम्पर्क नगर्दा धरहराको पार्किङमा सरकार जिम्मेवार हुन सक्दैनः मन्त्री गुरुङ

समन्वय र सम्पर्क नगर्दा धरहराको पार्किङमा सरकार जिम्मेवार हुन सक्दैनः मन्त्री गुरुङ


काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले धरहराको पार्किङका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिमा प्रतिक्रिया दिएकी छिन् । सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीका क्रममा मन्त्री गुरुङले बालेनले समन्वय र सम्पर्क नै नगरेको टिप्पणी गरेकी हुन् ।

‘एक महिना पर्खेको भए राम्रो हुन्थ्यो, समन्वय र सम्पर्क नगर्ने । यसमा सरकार जिम्मेवार हुन सक्दैन ।’मन्त्री गुरुङले भनिन्, ‘अहिलेसम्म प्राथमिकतामा उहाँहरूले राख्नुभएको छैन । उहाँहरू यसरी गए राम्रो हुँदैन,’

उनले धरहराको निर्माण नसकिँदै पार्किङका लागि प्रयोग गरिएको बताइन् । उनले निर्माण नै सम्पन्न नभएकाले महानगरले मान्ने–नमान्ने प्रश्न नै नभएको पनि बताइन् ।

अहिले बत्ती नै जडान नभएको तथा अग्नि नियन्त्रणको काम पनि नभएकाले प्रयोग गर्न नहुने उनको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य

बागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा

राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पहिरोमा पुरिएर २ जनाको मृत्यु,…

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा सोमबार पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने

बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय

Techie IT