Techie IT
२०८१ वैशाख २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनयी हुन् ५ वर्षयताका चर्चित १० वेब सिरिज

यी हुन् ५ वर्षयताका चर्चित १० वेब सिरिज


एजेन्सी । इन्टरनेट मुभी डाटावेस (आईएमडीबी)ले २०१८ देखि २०२३ सम्मका ५० वेब सिरिजहरूको सूची जारी गरेको छ । यो पाँच वर्षमा सबैभन्दा लोकप्रिय सिरिजले यो सूचीमा स्थान पाएको छ । २०१८ मा आएको सिरिज ‘सेक्रेड गेम्स’ले शीर्ष स्थान प्राप्त गर्‍यो । जबकि २०१८ मै आएको ‘मिर्जापुर’ले दोस्रो स्थान हासिल गरेको छ ।

२०२० को सिरिज ‘स्क्याम १९९२’ तेस्रो र एस्पिरेन्ट्स र कोटा फ्याक्ट्रीले चौथो र पाँचौं स्थान पाएका छन् । आईएमडीबीले यो सूची डाटा प्रयोगकर्ताहरूको पृष्ठ दृश्यको आधारमा लिइएको हो ।

आईएमडीबीले सबैभन्दा लोकप्रिय वेब सिरिज बाहेक अर्को सूची जारी गरेको छ । यस सूचीमा टप रेटिङ वेब सिरिजहरूलाई स्थान दिइएको छ । स्क्याम १९९२ ले यसमा सबैभन्दा बढी (१० मा ९.३) प्राप्त गरेको छ ।

१० चर्चित वेब सिरिजहरुः
१. सेक्रेड गेम्स
२. मिर्जापुर
३.स्क्याम १९९२
४. द फेमेली म्यान
५. एस्पिरेन्ट्स
६. क्रिमिनल जस्टिस
७. ब्रिद
८. कोटा फ्याक्ट्री
९. पञ्चायत
१०. पाताल लोक




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कान्तिपुर सिनेमाजबाट सर्टफिल्म ‘भाउ’ रिलिज, युट्युबमा टिजर

काठमाडौँ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ

बाल्यकालको स्मृतिमा अनिलको गीत ‘सम्झ त्यो दिन’ सार्वजनिक

काठमाडौँ । बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले ‘सम्झ त्यो दिन’ बोलको गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द,

बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुँदै

लण्डन । बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुने भएको छ । मे ११ शनिवारको दिन गोर्खा वरियर्सको आयोजनामा बेलायतको भ्यू

चलचित्र ‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो

काठमाडौँ । जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय

‘कुल ब्वाइ’ ‘होस्टेल ३’मा अनुबन्धित

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।

Techie IT