गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ रुसी सेनाद्वारा दक्षिणी युक्रेनको ठूलो बाँध विस्फोट !रुसी सेनाद्वारा दक्षिणी युक्रेनको ठूलो बाँध विस्फोट ! नेपाली पत्र मंगलबार, २०८० जेठ २३ गते, १२:०१ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । रुसी सेनाले दक्षिणी युक्रेनको ठूलो बाँध विस्फोट गरेको आरोप युक्रेनले लगाएको छ ।तल्लो क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिँदै नीपर नदी किनारका बासिन्दाहरूलाई खाली हुन आग्रह गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।युक्रेनको आन्तरिक मन्त्रालयले नदीको दाहिने किनारमा रहेका १० गाउँका बासिन्दा र खेरसन सहरका केही भागहरूलाई घरायसी उपकरणहरू बन्द गर्न र महत्त्वपूर्ण कागजातहरू र गाईवस्तुहरूसहित सुरक्षित स्थानमा जान र भ्रामक सूचनाहरूबाट सावधान रहन आग्रह गरेको छ।‘रुसी सेनाले अर्को आतंकवादी कार्य गरेको छ’, खेरसन क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्जेन्डर प्रोकुडिनले बिहान ७ बजे टेलिग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, जसका कारण पानी पाँच घण्टाभित्र खतरनाक तहमा पुग्नेछ। #रुसी सेनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इलन मस्कले घोषणा गरे नयाँ दलएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्योएजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५ थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्रीएजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजायएजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारितएजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालितधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ३ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ४ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ५ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ६ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ७ शङ्कर पोखरेल बेलायतमाThe Film Nepal