Techie IT
२०८१ जेठ १, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रतिनिधि सभा बैठक फागुन २४ गतेसम्मको लागि स्थगित

प्रतिनिधि सभा बैठक फागुन २४ गतेसम्मको लागि स्थगित


काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । विशेष राजनीतिक परिस्थितिका कारण आज बस्ने भनिएको बैठक स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले राजनीतिक दलका नेताहरुलाई फोन गरेर बैठक स्थगित गर्नेबारे परामर्श गरेका थिए । संसद सचिवालयले विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको जनाएको छ ।

आजको बैठकमा टीआरसी विधेयक पेश गर्ने कार्यतालिका थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आजदेखि भृकुटीमण्डपमा ‘विद्यार्थी महोत्सव–२०८१’ सुरु

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘विद्यार्थी महोत्सव–२०८१’ सुरु हुँदैछ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संगठन स्थापनाको ६० वर्ष

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

काठमाडौँ । स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । युरोपेली संघ–नेपाल व्यापार मञ्चको बैठकमा

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज

सिंहदरबारमा प्रधानमन्त्री र ओलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा

उपेन्द्र यादवले दिए दल विभाजनविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजन गरी गठन भएको नयाँ पार्टी दर्ता गर्ने

अनलाइन सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार गरेको आरोपमा युवक पक्राउ

काठमाडौँ । अनलाइन सट्टेबाजी बेटिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा

Techie IT