गृहपृष्ठ ∕ राजनीति ∕ राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले लिए शपथराष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले लिए शपथ नेपालीपत्र मंगलबार, २०८० फागुन २९ गते, १८:०३ मा प्रकाशित राजनीति काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई शपथ गराएका हुन् ।सत्तारुढ दलहरु उम्मेदवार दाहाललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहाल ३९ मत ल्याएर विजयी भएका हुन् । उनको विपक्षमा १७ मत परेको थियो । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।दाहाल २०३२ सालदेखि राजनीतिमा लागेका दाहाल २०३६ सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय भएका थिए । उनी २०५७ सालदेखि माओवादीको केन्द्रीय सदस्य छन् । #नारायण दाहालग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिरभोजपुर । भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक चलचित्र ‘जार’ र ‘ऊनको स्वीटर’ देशभर प्रदर्शनमाकाठमाडाैँ । आजदेखि दुई बहुप्रतीक्षित नेपाली चलचित्रहरू ‘जार’ र ‘ऊनको स्वीटर’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन् । यी चलचित्रहरूले विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंकाएजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्षकाठमाडौँ । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । साढे दुई कश्मीरको पुंछमा पाकिस्तानी सेनाले गोली हान्दा भारतीय सैनिकको ज्यान गयोजम्मू । कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलबारीबाट भारतीय सेनाका एक जवानको ज्यान गएको छ । आज बिहानै भएको रेबिज लागेर १ जनाको मृत्युचितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममाधेरै पढिएका खबर १ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै २ अब नौबिसे–नागढुङ्गा सडक १० दिनसम्म रातमा चार घण्टा बन्द हुने ३ नेपालीको औषत आयु ६० वर्ष ४ विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका ५ इजरायली मन्त्रिपरिषदद्वारा गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत ६ मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी ७ रेबिज लागेर १ जनाको मृत्युThe Film Nepal