Techie IT
२०८१ वैशाख २७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको बैठक बस्दै

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको बैठक बस्दै


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी संस्थापक केन्द्रीय सदस्यहरुको बैठक आज कैलालीको टिकापुरमा बस्दैछ । बिहान ९ बजे टिकापुरस्थित पार्टी कार्यालय संस्थापक केन्द्रीय सदस्यहरुको बैठक बस्न लागेका हुन् ।

दिउँसो २ बजे प्रतिनिधि सभा सदस्य, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका सांसदहरुसंग पनि बैठक बस्ने जनाइएको छ । केन्द्रमा सत्ता गठबन्धनको सरकारलाई बिश्वासको मत दिएको नाउपा प्रदेशमा काङ्ग्रेस नेतृत्वकै सारकारमा सहभागी छ ।

आज नयाँ नेतृत्वको गठबन्धनमा सहभागी हुने वा काङ्ग्रेसलाई नै साथ दिने भन्ने विषयमा छलफल हुने नाउपा केन्द्रिय अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।

नाउपामा २१ जना केन्द्रीय सदस्य, ४ जना प्रतिनिधि सभा सदस्य र १२ जना प्रदेश सभा सदस्य छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’

काठमाडौँ । जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’का अभिनेता पल शाहले यो चलचित्रमा अन्य कलाकारहरू जस्तै आफ्नो

सुनको मूल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका

लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

काठमाडौँ । बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान

ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको

पारदर्शिता र सुशासन एक अर्काका पूरक हुन्: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक रहेको बताएका छन् । बिहीवार काठमाडौँमा नेपाल चार्टड एकाउण्टेन

कोशीमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । वर्तमान मुख्यमन्त्री केदार कार्कीले

Techie IT