गृहपृष्ठ ∕ खेल ∕ विराट गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाईविराट गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाई नेपालीपत्र आईतबार, २०८० चैत्र २५ गते, ०८:२६ मा प्रकाशित खेल काठमाडौँ । विराट गोल्डकपको आठौँ संस्करणको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ ।विराटनगरको शहीद मैदानमा गएराति सम्पन्न फाइनलमा घरेलु टोली सांग्रिला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।मच्छिन्द्रका छिरिङ गुरूङ र युसुप थपलियाले गोल गरे । उपाधिसँगै मच्छिन्द्रले ११ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सांग्रिलाले पाँच लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । #विराट गोल्डकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दीपेन्द्र टी–२० वरीयताको शीर्ष १० मा परेकाठमाडौँ । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा परेका छन् । गौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्दकाठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ । भरतपुर महानगरपालिकाले क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ हुँदैकाठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । मंगलवारबाट न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी युएईविरुद्ध खेल्ने नेपालको २८ सदस्यीय प्रारम्भिक फुटबल टोली घोषणाकाठमाडौँ । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत युएईसँग हुने खेलका लागि नेपाली फुटबल टिमको प्रारम्भिक टोलीको घोषणा गरिएको छ । जर्मनको बर्लिनमा हुने मलखम्ब खेलमा नेपालबाट ४ जना सहभागी हुनेकाठमाडौँ। अन्तराष्ट्रिय मलखम्ब फेडेरेसन तथा रमणवाग युवा मंच जर्मनीको संयुक्त आयोजना र मलखम्ब फेडेरेसन अफ अमेरिकाको ब्यबस्थापनमा जर्मनको बर्लिनमा मे प्रिन्स दाहालले ओलम्पिक खेल्नेकाठमाडौँ । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिकका लागि छनौट भएका छन् । प्रिन्सले आसन्न ओलम्पिकमा नेपालको तर्फबाट मेन्सधेरै पढिएका खबर १ गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न देखिएकाले संसदीय छानविन हुनैपर्छ: कांग्रेस २ कोशीमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान ३ पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न दिन्नः मन्त्री तामाङ ४ कोशीमा सरकार गठन गर्न प्रदेश प्रमुखलाई एमाले र माओवादीको पत्र ५ चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु, ३ जना घाइते ६ पारदर्शिता र सुशासन एक अर्काका पूरक हुन्: राष्ट्रपति ७ गण्डकी सरकारविरुद्ध कांग्रेसले दियो सर्वाेच्चमा रिटThe Film Nepal