गृहपृष्ठ ∕ राजनीति ∕ कोशीका मुख्यमन्त्रीद्वारा अधिवेशन आह्वानकोशीका मुख्यमन्त्रीद्वारा अधिवेशन आह्वान नेपालीपत्र सोमबार, २०८० चैत्र २६ गते, १७:३७ मा प्रकाशित राजनीति विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अधिवेशन आह्वानका लागि सिफारिस प्रदेश प्रमुख समक्ष गरेका छन् ।कोशी प्रदेश, प्रदेशसभाको पाँचौं नियमित अधिवेशन २०८१ साल जेठ ११ गते गर्ने गरि मन्त्रीपरिषद्को निर्णय अनुसार मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख समक्ष सिफारिस गरेका हुन् ।नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको हो । मुख्यमन्त्री कार्की सरकारमा रहेको नेकपा माओवादी केन्द्रका तीनजना मन्त्रीले राजीनामा बुझाएसँगै संसदीय दलले समर्थन फिर्ता सोमबार लिएको थियो । लगतै नेकपा एमालेले दिएको समर्थन समेत फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले ढेड महिनापछिका लागि अधिवेशन आह्वान गर्ने सिफारिस गरेका हुन् ।संसदको नियमित अधिवेशन आह्वान भईसकेको अवस्थामा विशेष अधिवेशनको माग कमजोर हुन्छ । #कोशी प्रदेशग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुदधेरै पढिएका खबर १ पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो २ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त ३ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद ४ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा ५ जिम्बावेले वेस्ट इन्डिजलाई हरायो ६ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ७ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशनThe Film Nepal