गृहपृष्ठ ∕ राजनीति ∕ सुहाङ करिब ५ हजार मतान्तरले अगाडिसुहाङ करिब ५ हजार मतान्तरले अगाडि नेपालीपत्र सोमबार, २०८१ वैशाख १७ गते, १५:१० मा प्रकाशित राजनीति काठमाडौँ । इलाम– २ को उपनिर्वाचनको मतगणनामा जारी रहँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ करिब ५ हजार मतान्तरले अगाडि बढेको छ ।पछिल्लो मतपरिणमअनुसार सुहाङले १३ हजार ९०० मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ९१४ मत पाएका छन् । नेम्वाङ र खड्काबीचको हरुबीचको मतान्तर ४ हजार ९८६ रहेको छ ।स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमको मत ८ हजार २८५ रहेको छ । खड्कालाई थेगिमले टक्कर दिइरहेका छन् ।उता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुको मत १ हजार ९४५ रहेको छ । #मतगणना #सुहाङ नेम्वाङग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार संसदमा कांग्रेसलाई गृहमन्त्रीको प्रश्नः मेरो लागि प्रधानमन्त्रीको अफर आएको थियो…काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले नेपाली कांग्रेसलाई प्रश्न गर्दै प्रधानमन्त्रीको अफर गरेको हो कि होइन भनी सदनबाटै स्पष्ट प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बोल्दैकाठमाडौँ । प्रतिनिधिसभा बैठक जारी रहेको छ । बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले बोलिरहेका छन् । यसमा कांग्रेसलगायत विपक्ष संसदीय छानबिन समितिमा दलहरूबीच सहमति हुन सकेनकाठमाडौँ । सहकारीको रकम ठगीको विषयमा छानबिन गर्ने संसदीय समितिको बारेमा दलहरूबीच आइतबार पनि सहमति हुन सकेको छैन । बिहानैदेखि प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन सर्वोच्चमा उपेन्द्रको…काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने भनिएको विश्वासको मतमा जसपाका ७ शेयर बजार ४५ अङ्कभन्दा धेरैले बढ्योकाठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ६९ नवलपुर उद्योग वाणिज्य संघमा सापकोटा निर्वाचितनवलपुर (नवलपरासी) । उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाकोधेरै पढिएका खबर १ पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न दिन्नः मन्त्री तामाङ २ राष्ट्रपति आउने बैठकअघि नै सहमति जुटाउन देउवा र रविलाई सभामुखको आग्रह ३ गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक: कांग्रेस ४ एमाले पनि मधेश सरकारबाट बाहिरियो ५ उपेन्द्र यादवले दिए दल विभाजनविरुद्ध सर्वोच्चमा रिट ६ कोशीमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान ७ ‘फ्याक्टस् अफ नेपाल २०२४’ सार्वजनिकThe Film Nepal