गृहपृष्ठ ∕ नेपाल ∕ न्युरोडमा फुटपाथ विस्तारविरुद्ध काठमाडौँ महानगर वडा नम्बर २२ ले सडकबाटै सेवा शुरु गर्योन्युरोडमा फुटपाथ विस्तारविरुद्ध काठमाडौँ महानगर वडा नम्बर २२ ले सडकबाटै सेवा शुरु गर्यो नेपालीपत्र आईतबार, २०८१ साउन ६ गते, १५:४९ मा प्रकाशित नेपाल काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २२ ले सडकबाटै सेवा शुरु गरेको छ । न्युरोड क्षेत्रमा महानगरपालिकाले शुरु गरेको सडकपेटी (फुटपाथ) विस्तारविरुद्ध वडा नम्बर २२ ले धर्मपथ सडक खण्डमा पालभित्रबाट सेवा शुरु गरेको हो ।न्युरोडमा फुटपाथ विस्तारविरुद्ध यसअघि २२ नम्बर वडाध्यक्ष चिनीकाजी महर्जनसहित स्थानीयवासीले विरोध गर्दै आएकामा वडाले दबाब स्वरूप आजदेखि सडकबाटै सेवा शुरु गरेको हो । महानगरले न्युरोड फुटपाथ विस्तार गर्ने निर्णय फिर्ता नलिएसम्म वडाको सबै काम सडकबाटै सञ्चालन गर्नै वडाध्यक्ष महर्जनले बताए ।उच्च अदालत पाटनको आदेशसँगै महानगरले गएको बुधवारदेखि फुटपाथ विस्तारको काम शुरु गरेको थियो । तर अस्ति शुक्रवारदेखि स्थानीयले विरोध गर्दै आएका हुन् ।यसअघि जेठ ११ गते नै पैदलमार्ग विस्तार थालेको भए पनि सडक विभागले आफ्नो क्षेत्र भन्दै हस्तक्षेप गरेपछि काठमाण्डौ महानगर उच्च अदालत गएको थियो । उच्च अदालतले काठमाडौँ महानगरको पक्षमा अन्तरिम आदेश दिएपछि फेरि काम शुरु भएको हो । #न्युरोडग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनकाठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युकाठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । तीधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ ब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्ध ६ पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या ७ उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ताThe Film Nepal