गृहपृष्ठ ∕ UK ∕ बेलायतमा छुरा प्रहारको विरुद्धमा प्रदर्शनबेलायतमा छुरा प्रहारको विरुद्धमा प्रदर्शन नेपालीपत्र बुधबार, २०८१ साउन १६ गते, १०:३८ मा प्रकाशित UK एजेन्सी । बेलायतमा भएको छुरा प्रहारको घटनाको विरोधमा भएको प्रदर्शनका क्रममा ३९ जना प्रहरी घाइते भएका छन् ।मंगलबार बेलायतको नृत्य कार्यशालामा प्रवेश गरेका एक युवकले बालबालिकामाथि जथाभावी छुरा प्रहार गर्दा ३ जनाको मृत्यु र ८ जना घाइते भएपछि त्यसको विरोधमा प्रदर्शन चर्केको हो ।बेलायतको साउथपोर्टको सेन्ट ल्यूक रोडमा भएका प्रदर्शनमा पीडित परिवारका साथै हजारौंको सहभागिता रहेको छ । सुरक्षामा भएको कमी कमजोरीका कारण घटना भएको भन्दै प्रदर्शनकारीहले सरकारको चर्को आलोचना गर्दै नाराबाजी गरेका छन् ।प्रदर्शनका क्रममा तैनाथ गरिएका सुरक्षाकर्मीमाथि प्रदर्शनकारीहरुले ढुंगामुढा गर्दा अधिकांश प्रहरीको शरीरमा चोट लागेको छ ।यसैक्रममा प्रदर्शनकारीले भौतिक सम्पत्तिमा समेत आगजनी गरेका छन् । स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले पानीको फोहोरा र अश्रग्याँस प्रहार गरेको थियो । #बेलायतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार शङ्कर पोखरेल बेलायतमालण्डन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल बेलायत आइपुगेका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमालकाठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा स्पेनमा भारी वर्षा, जनजीवन प्रभावितएजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमाकाठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ, बेलायती राजकुमार एडवार्ड नेपाल आउँदैकाठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउनधेरै पढिएका खबर १ अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा २ अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो ३ ‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा ४ म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा ५ हेटौँडाकाे विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोड रूपैयाँका सामान हराए ६ बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट ७ शङ्कर पोखरेल बेलायतमाThe Film Nepal