गृहपृष्ठ ∕ अर्थ ∕ सनराइज बैंकद्वारा चन्द्रपुरमा निःशुल्क आँखा शिविरसनराइज बैंकद्वारा चन्द्रपुरमा निःशुल्क आँखा शिविर नेपालीपत्र सोमबार, २०८० जेठ २९ गते, १४:३९ मा प्रकाशित अर्थ काठमाडौँ। सनराइज बैंकले वीरगञ्जमा रहेको दृष्टि आँखा अस्पतालको समन्वयमा रौतहटको चन्द्रपुरमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ।बैंकको चन्द्रनिगाहपुर शाखाले चन्द्रपुर–९ स्थित श्रीमावि डुमरियामा सञ्चालन गरेको शिविरमा २ सय ४० जना स्थानीयले आँखाको परीक्षण गराएका छन्।शिविरमा आँखा परीक्षण गराएका सर्वसाधारणलाई आँखाको चेकजाँच लगायत शल्यक्रियाका लागि आवश्यक परामर्श दिने काम भएको बैंकले जनाएको छ।निःशुल्क आँखा शिविरको उद्घाटन बैंकको मधेस प्रदेश प्रमुख दीपक पण्डितले गरेका थिए। दृष्टि आँखा अस्पताल वीरगञ्ज र जीवन विज्ञान तथा नयाँ नेपाल सेवा केन्द्र चन्द्रपुरले शिविरमा प्राविधिक सहयोग गरेका थिए। #सनराइज बैंकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढेम्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । ११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयातकाठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ । असारमा पनि घट्यो बैंकको ब्याजदरकाठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्योकाठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरुपर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्डधेरै पढिएका खबर १ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना २ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग ५ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक ६ ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै ७ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्डThe Film Nepal