गृहपृष्ठ ∕ खेल ∕ पाकिस्तानका सोहिल तानभिर चितवन राइनोजमा अनुबन्धितपाकिस्तानका सोहिल तानभिर चितवन राइनोजमा अनुबन्धित नेपालीपत्र शुक्रबार, २०८१ मंसीर १४ गते, १२:५५ मा प्रकाशित खेल काठमाडाैँ । भोलिदेखि शुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि चितवन राइनोजले पाकिस्तानका सोहिल तानभिरलाई अनुबन्ध गरेको छ ।बायाँ हाते पेस बलर तानभिरलाई अनुबन्ध गरेको टोलीका अध्यक्ष आयुष न्यौपानेले जानकारी दिनुभएको हो । तानभिर राजस्थान रोयल्सको तर्फबाट खेलेर इन्डियन प्रिमियर लिग (आईपीएल) जितिसकेका खेलाडी हुन् ।उनी पाकिस्तान सुपर लिग विजेतासमेत हुन् । तानभिरको सबैभन्दा ठूलो उपलब्धि पाकिस्तान टिमबाट सन् २००९ को टी–२० विश्वकप जित्नु हो । #एनपीएलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमाधेरै पढिएका खबर १ चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव २ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ३ तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी ४ विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण ५ छापा पत्रकारिता: सम्भावना र रणनीति ६ अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय ७ द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौताThe Film Nepal