गृहपृष्ठ ∕ जीवनशैली ∕ सुखी दाम्पत्य जीवनका लागि श्रीमतीलाई यी ४ कुरा कहिल्यै नभन्नुहोस्, पढ्नुहोस् चाणक्य नीतिसुखी दाम्पत्य जीवनका लागि श्रीमतीलाई यी ४ कुरा कहिल्यै नभन्नुहोस्, पढ्नुहोस् चाणक्य नीति नेपाली पत्र बिहीबार, २०८० जेठ ३२ गते, ०६:४९ मा प्रकाशित जीवनशैली एजेन्सी । कमजोरीः आचार्य चाणक्यले भनेका छन् कि श्रीमानले आफ्नी पत्नीलाई कहिल्यै आफ्नो कमजोरी बताउन हुँदैन। नत्र श्रीमतीले उसको कमजोरीलाई आफ्नै प्रयोजनमा प्रयोग गरेर समाजमा लज्जित पार्न सक्छिन् । आफ्नी श्रीमतीबाट सधैं आफ्नो कमजोरी लुकाउनुहोस्।आचार्य चाणक्यका अनुसार धेरै स्वार्थी वा आफ्नो हितको लागि मात्र सोच्ने व्यक्तिहरूबाट टाढा रहनुपर्छ। चाणक्यका अनुसार उनीहरूले तपाईंलाई जुनसुकै बेला धोका दिन सक्छन् र आवश्यक पर्दा तपाईंलाई सहयोग गर्दैनन्।कमाईः आचार्य चाणक्यका अनुसार श्रीमतीलाई आफ्नो कमाइको पूर्ण जानकारी कहिल्यै दिनुहुदैँन । श्रीमानले कति कमाउँछन् भन्ने थाहा भएमा श्रीमतीले अनावश्यक खर्च गर्नबाट आफूलाई रोक्न सक्दिनन् । कठिन समयमा पैसाको अभाव हुन सक्छ।दान पुण्यः चाणक्य नीतिमा भनिएको छ कि तपाईले जे दान गर्नुभयो त्यो कसैलाई नभन्नु होला। पतिले परोपकारमा खर्च गरेको यो कुरा श्रीमतीबाट लुकाएर राख्नुपर्छ । #आचार्य चाणक्यग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टिकाठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्यबागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा बाँदरको उपद्रो बढेपछि भोजपुरका किसान चिन्तितभोजपुर । भोजपुरका किसानको प्रमुख समस्या बाँदरको उपद्रो बनेको छ । वर्षभरी खाने अन्नपात बादरले छिनभरमा नै सखाप पार्ने भए मधेशमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमानधनुषा । खडेरीको प्रभावमा परेका मधेश प्रदेशका आठ जिल्लामा अहिलेसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । मधेश प्रदेशको मुस्ताङको मुक्तिक्षेत्रमा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भमुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ । खिङ्गा गाउँबाट यसवर्षको ’यार्तुङ’ पर्व आरम्भ भएको गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँगुल्मी । गुल्मीका किसानहरु यतिबेला खेतमा धान रोपाइँमा व्यस्त बनेका छन । वर्षा शुरु भएसँगै यहाँका किसानहरुलाई खेत रोपाइँको चटारोधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ३ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ४ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग ६ इ–सेवा र नागरिक स्टक डिलरबीच सहकार्य ७ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’The Film Nepal