गृहपृष्ठ ∕ खेल ∕ ओडीआईमा नेपालका लागि कुशल र आशिफको साझेदारी अहिलेसम्मकै उच्च रनकोओडीआईमा नेपालका लागि कुशल र आशिफको साझेदारी अहिलेसम्मकै उच्च रनको नेपालीपत्र आईतबार, २०८० असार ३ गते, १५:०८ मा प्रकाशित खेल काठमाडौँ। कुशल भुर्तेल र आशिफ शेखले नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा अहिलेसम्मकै उच्च रनको शाझेदारी गरेका छन्।जिम्बाब्वे जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट अन्तर्गतको खेलमा नेपालका लागि आशिफ र कुशलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि अहिलेसम्मकै उच्च साझेदारी गरेका हुन्। कुशल ९९ रनमा आउट हुनुअघि पहिलो विकेटका लागि आशिफ र कुशलले मिलेर १७१ रनको साझेदारी गरे।नेपालका लागि यसअघि ज्ञानेन्द्र मल्ल र आसिफ शेखबीच १३९ रनको साझेदारी रहेको थियो। #आशिफ शेख #ओडीआई #कुशल भुर्तेलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार आर्सनललाई २ अङ्कले पछि पार्दै सिटीलाई कीर्तिमानी लिग उपाधिकाठमाडौँ । इंग्लिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको प्रिमियर लिगको अन्तिम खेलमा वेस्ट ह्यामलाई ३–१ काठमाडौँ महानगरपालिकाले जित्यो खुला मेयर कप फुटबल खेलको विजेताकाठमाडौँ । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका विजेता भएको छ । गोदावरी नगरपालिका सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेकाठमाडौँ । भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक भिडियोमार्फत सुनीलले दीपेन्द्र टी–२० वरीयताको शीर्ष १० मा परेकाठमाडौँ । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा परेका छन् । गौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्दकाठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ । भरतपुर महानगरपालिकाले क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ हुँदैकाठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । मंगलवारबाट न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारीधेरै पढिएका खबर १ पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न दिन्नः मन्त्री तामाङ २ राष्ट्रपति आउने बैठकअघि नै सहमति जुटाउन देउवा र रविलाई सभामुखको आग्रह ३ सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै ४ प्रधानमन्त्रीसँगको भेटपछि संसद खुलाउन कांग्रेस सकारात्मक ५ उपेन्द्र यादवले दिए दल विभाजनविरुद्ध सर्वोच्चमा रिट ६ सरकारबाट जसपा नेपाल बाहिरियो ७ गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक: कांग्रेसThe Film Nepal