गृहपृष्ठ ∕ खेल ∕ रोनाल्डोको विश्व कीर्तिमान, निर्णायक गोलमा पोर्चुगल विजयीरोनाल्डोको विश्व कीर्तिमान, निर्णायक गोलमा पोर्चुगल विजयी नेपालीपत्र बुधबार, २०८० असार ६ गते, ०५:३२ मा प्रकाशित खेल एजेन्सी । युरो छनोट अन्तर्गत पोर्चुगलले साँघुरो जित निकालेको छ । गएराति भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई १–० गोलले पराजित गरेको हो ।पोर्चुगललाई जित दिलाउन एकमात्र निर्णायक गोल कप्तान क्रिस्टियानो रोनाल्डोले गरे । उनले खेलको ८९ औं मिनेटमा गोल गरेका हुन् ।भिएआरले रोनाल्डोको गोललाई मान्यता दिएको हो । ८० औं मिनेटमा विलम विलम्सनले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आइसल्याण्ड १० खेलाडीमा समेटिएको थियो ।यस खेलबाट रोनाल्डोले विश्व कीर्तिमान राखेका छन् । उनी २०० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी बनेका हुन् । समूह ‘जे’ मा रहेको पोर्चुगलको यो लगातार चौंथो जित हो । १२ अंकका साथ पोर्चुगल तालिकाको शीर्षस्थानमा रहेको छ । आइसल्याण्ड भने ३ अंकका साथ पाँचौं स्थानमा छ । #क्रिस्टियानो रोनाल्डोग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्नेकाठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुनेकाठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाल सेमिफाइनलमा प्रवेशकाठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबारधेरै पढिएका खबर १ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना २ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै ५ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक ६ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ७ अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियरThe Film Nepal