Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनआर्यन खान मुद्दा: सीबीआईले शाहरुख खानको बयान लिने

आर्यन खान मुद्दा: सीबीआईले शाहरुख खानको बयान लिने


एजेन्सी । सिआबीले कर्डेलिया क्रूज जहाजमा भेटिएको लागूऔषधसँग सम्बन्धित आर्यन खान ड्रग्स केसमा शाहरुख खान र उनका छोरा आर्यन खान र प्रबन्धक पूजा ददलानीको बयान रेकर्ड गर्ने तयारी गरिरहेको छ।

एनसीबीको सतर्कता प्रतिवेदनमा आर्यन खानलाई रिहा गर्न शाहरुखसँग २५ करोड रुपैयाँ मागेको खुलासा भएको थियो ।

यसअघि सीबीआईले मंगलबार घुसखोरी काण्डका आरोपी सानभिल उर्फ ​​साम डिसुजासँग सोधपुछ गरेको थियो । यो मुद्दा अभिनेता शाहरुख खानले छोरा आर्यनलाई लागुऔषध बरामद मुद्दामा संलग्न नगर्नका लागि २५ करोड रुपैयाँ घुस मागेको आरोपसँग सम्बन्धित छ।

अधिकारीहरूका अनुसार एजेन्सीले गत हप्ता डिसुजालाई तेस्रो नोटिस पठाएको थियो । उनलाई सोधपुछको लागि दिल्लीको सीबीआई कार्यालयमा उपस्थित हुन भनेको थियो।

एजेन्सीले मे १२ मा दर्ता गरेको मुद्दामा सीबीआईले उनीसँग सोधपुछ गर्न बाँकी छ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

Techie IT