गृहपृष्ठ ∕ नेपाल ∕ काठमाडौँ महानगरको ‘एजुकेशन एड्भाइजर’ अर्यालले दिइन् राजीनामाकाठमाडौँ महानगरको ‘एजुकेशन एड्भाइजर’ अर्यालले दिइन् राजीनामा नेपालीपत्र बुधबार, २०८० असार ६ गते, १३:५४ मा प्रकाशित नेपाल काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी ‘एजुकेशन एड्भाइजर’ रेशु अर्यालले राजीनामा दिएकी छिन्। मेयर बालेन शाहका कतिपय क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै अर्यालले राजीनामा दिएकी हुन्।बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले आफूले दश महिनामा आफ्नो तर्फबाट सक्ने काम गरेको बताउँदै राजीनामा दिएको घोषणा गरेकी हुन्।अर्यालले बालेन मेयर भएपछि अर्याल महानगरको शिक्षा सल्लाहकारका रूपमा काम गर्दै आएकी थिइन्।बालेनका कतिपय कदम, निर्णय प्रक्रिया र उनको प्रत्यक्ष संलग्नतामा निर्देशनमा गरिएका आफ्ना मूल्यविपरीत भएको अर्यालको भनाई छ।उनले बालेनलाई एक मतदाता र नागरिकका रुपमा सुझाव दिँदै रचनात्मक आलोचना, लगनशीलता र नियम पालनाको बाटो अंगिकार गर्न पनि अनुरोध गरेकी छन्। #रेशु अर्यालग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ ब्राजिलको अमेजनमा खडेरीले प्राचीन आकृति २ भरतपुर महानगरले वितरण गर्यो १ करोड अनुदानको कृषि उपकरण ३ रक्षामन्त्री राजनाथ सिंह र जर्मन समकक्षी बोरिस पिस्टोरियसबीच वार्ता ४ आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ७ शेयर बजार साढे ६ अङ्कले बढ्योThe Film Nepal