गृहपृष्ठ ∕ खेल ∕ डिक्लान राइसका लागि आर्सनल गरेको दोस्रो अफर पनि वेस्टहमद्वारा अस्विकारडिक्लान राइसका लागि आर्सनल गरेको दोस्रो अफर पनि वेस्टहमद्वारा अस्विकार नेपाली पत्र बुधबार, २०८० असार ६ गते, १६:३२ मा प्रकाशित खेल एजेन्सी । पछिल्लो समय निकै चर्चामा रहेका खेलाडी हुन् डिक्लान राइस । उनलाई आर्सनलले अनुबन्ध गर्न बारम्बार प्रयास गरिरहेको छ ।आर्सनलले ७५ मिलियन पाउण्डको अफरलाई पुनः सुधार गरेर ९० मिलियन पाउण्डको अफर वेस्टहम युनाइटेड सामु राखेको छ ।तर, वेस्टहमले १०० मिलियन पाउण्डभन्दा कम मुल्यमा डिल नहुने बताएको छ ।राइसलाई अनुबन्ध गर्न म्यानचेस्टर सिटीले पनि चासो देखाइरहेको छ । #डिक्लान राइसग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूराकाठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याेकाठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज एआईपीएस एसियाको कंग्रेस नेपालमा हुनेकाठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्यकाठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस विश्वकप खेल्ने नेपाली टोली घोषणाकाठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेकोधेरै पढिएका खबर १ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने २ बिभिन्न जिल्लामा भएको आगलागीमा ७० भन्दा धेरै घरगोठ जले ३ कम्युनिष्टको सहकार्य र एकताले मात्र देशको चुनौती सामना गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड ४ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रह ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ७ नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस: अध्यक्ष ढकालThe Film Nepal