Techie IT
२०८१ जेठ ७, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिजनमत पार्टीले बजेटको विपक्षमा मतदान गर्ने

जनमत पार्टीले बजेटको विपक्षमा मतदान गर्ने


काठमाडौँ। जनमत पार्टीले बजेटको विपक्षमा मतदान गर्ने भएको छ। अध्यक्ष सीके राउतले सरकारले ल्याएको आगामी वर्षको बजेटलाई समर्थन गर्न नसकिने बताएका हुन्।

बुधबार सामाजिक संजालमा एक पोस्ट गर्दै उनले बजेट कार्यकर्ता पोस्न ल्याइएको आरोप लगाएका छन्। उनले असमान बजेट कुनै पनि हालतमा स्वीकार्य नहुने समेत बताएका छन्।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ । इरानको सरकारी मिडियाका

कुमारी बैंकबाट विनाधितो २ लाख रुपैयाँसम्म ‘फोन लोन’ सुविधा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने ग्राहकका लागि मोबाइल बैंकिङ एप मार्फत विना धितो दुई लाख रुपैयाँसम्मको

आयात २.३९ प्रतिशतले घट्याे

काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को १० महिनामा नेपालको बस्तु आयात २.३९ प्रतिशतले घटेको छ । भन्सार बिभागले आज

बागमती प्रदेश संसदीय समितिका सभापतिहरूले लिए शपथ

हेटौँडा । बागमती प्रदेश संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सचिवालयमा आयोजित समारोहमा

गृहमन्त्री लामिछानेविरूद्ध कांग्रेस उपसभापति गुरूङले दिए निवेदन

काठमाडौँ । प्रतिनिधि सभा सांसद धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध निवेदन दिएका छन् । सभामुख देवराज घिमिरेलाई सम्बोधन

सरकार सहकारी ठगी गर्ने केही व्यक्ति बचाउन उद्यत भयोः कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकरीका केही ठगलाई बचाउनका लागि उद्यत भएको ठहर गरेको छ । सोमबार नयाँ

Techie IT