गृहपृष्ठ ∕ खेल ∕ साफ च्याम्पियनसिप उपाधिका लागि भारत र कुवेत भिड्दैसाफ च्याम्पियनसिप उपाधिका लागि भारत र कुवेत भिड्दै नेपालीपत्र मंगलबार, २०८० असार १९ गते, ०८:२६ मा प्रकाशित खेल काठमाडौँ । १४ औं संस्करणको साफ च्यापियनसिप फाइनल आज मंगलबार हुँदैछ । उपाधिका लागि आयोजक भारत र कुवेतले प्रतिस्पर्धा गर्दैछन् ।भारत र कुवेतबीचको खेल बैंगलोरस्थित श्री कान्तीरवा मैदानमा नेपाली समयानुसार ७ः४५ बजे सुरु हुनेछ ।साफ च्याम्पियनसिपमा भारत सर्वाधिक सफल टोली हो । साविक विजेता समेत रहेको भारतले ८ पटक उपाधि जितेको छ । यता, आमन्त्रित टोली कुवेत पहिलो पटक भारतलाई घरेलु मैदानमै हराउँदै उपाधि उचाल्न चाहन्छ ।भारत भने घरेलु समर्थकको फाइदा उठाउँदै उपाधि घरमै राख्ने मनसायका साथ मैदानमा उत्रनेछ ।सेमिफाइनलमा कुवेतले बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने भारतले लेवनानलाई पेनाल्टीमा हराउँदै फाइनलमा स्थान बनाएको हो । #साफ च्यापियनसिपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिपकाठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौंधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ ३ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ४ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराई ५ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ६ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ७ पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैThe Film Nepal