गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ ‘हेलिकोप्टर’बाट निर्देशनमा डेब्यु गर्दै मुकुन भुषाल‘हेलिकोप्टर’बाट निर्देशनमा डेब्यु गर्दै मुकुन भुषाल नेपालीपत्र बुधबार, २०८० असार २७ गते, १२:५१ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ। कलाकार मुकन भुषाल निर्देशनमा डेब्यु गर्ने भएका छन्।‘बुलबुल’बाट अभिनयमा डेब्यु गरेका मुकुनले ‘हेलिकोप्टर’ फिल्म निर्देशन गर्न लागेका हुन्।फिल्म निर्माणमा सुदर्शन थापा, सत्यराज चौलागाईं र बसन्त निरौलाले सहकार्य गर्नेछन्। विश्वका विभिन्न देशमा आयोजना हुने महोत्सवको कथा फिल्मले भन्ने निर्माण टिमले जनाएको छ।मुकुनले अभिनय गरेका ‘गणपति र ऐंचोपैंचो’ भदौ १४ गतेबाट रिलिज हुँदैछन्। #मुकुन भुषालग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार रारा ताल पुगेर अभिनेता प्रदिपले भने, ‘कर्णालीवासीले क्षतिपुर्ति माग्नुपर्छ’मुगु । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा ‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहनेकाठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ । चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्नकाठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकनकाठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिककाठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०धेरै पढिएका खबर १ चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव २ छापा पत्रकारिता: सम्भावना र रणनीति ३ पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल ४ भारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएन ५ ‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहने ६ राजदूत घिमिरेद्वारा राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत ७ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दैThe Film Nepal