Techie IT
२०८१ साउन १०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठAustraliaमेलबर्नमा रक्तदान तथा प्लाज्मादान कार्यक्रम सम्पन्न

मेलबर्नमा रक्तदान तथा प्लाज्मादान कार्यक्रम सम्पन्न


सिड्नी । अष्ट्रेलियाको मेलबर्नमा रक्तदान तथा प्लाज्मादान कार्यक्रम सम्पन्न भएको छ । रोयल वेस्टर्न क्लबको आयोजना तथा साउथ इष्ट सकर क्लब, मेलबर्न नेप्लिज कम्युनिटी वेस्ट र न्याभ बाल चौतारी वेस्टको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

तीन दिनसम्म चलेको कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो । उनीहरूमध्ये १९ जनाले रक्तदान र २१ जनाले प्लाज्मा दान गरेका थिए।

सन् २०२१ को जनवरीमा रोयल वेस्टर्न्स क्लब अन्तर्गत अस्ट्रेलियन रेडक्रस लाइफ ब्लडमा दर्ता भएको रोयल वेस्टर्न्स क्लब लाइफ ब्लड टिममा हालसम्म १४७ जना रक्तदाताहरू सदस्य छन् । उक्त टिमका सदस्यहरुले अहिलेसम्म ३१९ पटक रक्तदान गरिसकेका छन् ।

नेपाली समुदायमा नियमित रक्तदान गर्दै आएका रक्तदाता डा. सन्देश पन्थले हालसम्म १८७, रोशन उपाध्यायले ८० पटक रक्तदान गरिसकेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अष्ट्रेलियामा एक्सिस ब्याण्ड र साकारकाे कन्सर्ट हुने

सिड्नी । अष्ट्रेलियामा एक्सिस ब्याण्ड लगायतका संगितकर्मीहरुको कन्सर्ट हुने भएको छ । गायक तथा संगीतकार कालीप्रसाद बासकोटा, र्यापर साकार र

अष्ट्रेलियाको न्युनतम पारिश्रमिक ३.७५ प्रतिशतले बढ्ने

सिड्नी । अष्ट्रेलियाको न्युनतम पारिश्रमिक जुलाईको शुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले फैसला गरेको छ ।

अष्ट्रेलियाको आर्थिक वृद्धिदर सुस्त

क्यानबेरा। अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस)ले बुधबार

अष्ट्रेलियाले गैरनागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने

सिड्नी । अष्ट्रेलिया सरकारले देशको कम जनसंख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न संघर्ष गरिरहेको भन्दै मंगलबार गैरनागरिकहरूलाई आफ्नो

तास्मानियामा लाइभ दोहोरी हुँदै

सिड्नी । अष्ट्रेलियाको तास्मानियास्थित होबार्टमा लाइभ दोहोरी हुने भएको छ । बि एण्ड बी र दिदीबहिनी इभेन्टले जुन ७ तारिख

अष्ट्रेलियामा दुई नेपालीको मृत्यु

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा पानीमा डुबेर दुई नेपाली युवाको मृत्यु भएको छ । केप सोलान्डर ड्राइभ कर्नेलमा माछा

Techie IT