Techie IT
२०८० फागुन १९, शनिबार
NepaliPatra logo
गृहपृष्ठAustraliaसुरक्षाको कारण देखादँदै सम्वेदनशील क्षेत्रमा विकास निर्माण कार्य रोक्दै अष्ट्रेलिया

सुरक्षाको कारण देखादँदै सम्वेदनशील क्षेत्रमा विकास निर्माण कार्य रोक्दै अष्ट्रेलिया


सिड्नी । क्यानबेराले राष्ट्रिय सुरक्षाको कारण देखादँदै सम्वेदनशील क्षेत्रमा विकास निर्माण कार्यलाई रोक्नका लागि आपतकालीन कानून अपनाएको छ । तर सो कानून घोषणाको अर्को दिन शुक्रबार रुसले अस्ट्रेलियाको संसद् नजिक नयाँ दूतावास निर्माणकार्यका निम्ति काम शुरु गरेको छ ।

अष्ट्रेलिया सरकारका प्रवक्ताले एएफपीलाई रूसी संघले ‘संवैधानिक आधारमा कानूनको वैधतालाई उच्च अदालतमा चुनौती दिने’ निर्णय गरेको बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अष्ट्रेलियामा ‘नेपाल लगानी प्रवर्द्धन’ कार्यक्रम

सिड्नी । नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएकाले निर्धक्क भएर लगानी गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्दै अष्ट्रेलियामा ‘नेपालमा लगानी प्रवर्द्धन’ कार्यक्रम आयोजना

मानव सेवा आश्रमको सहयोगार्थ मार्च २ तारिख मेलबर्नमा ‘आमा सेमिनार’

मेलबर्न । गोरखा समाज अष्ट्रेलिया र मानव सेवा आश्रमको सहजीकरणमा मेलर्बनमा फण्ड रेजिङ डिनर तथा आमा सेमिनार हुँदैछ । इस्टर्न

अष्ट्रेलियामा मनाइयो सोनाम ल्होसार

सिड्नी । अष्ट्रेलियामा सोनाम ल्होसार मनाइएको छ । एडिलेडसहित अष्ट्रेलियाका विभिन्न शहरहरुमा सोनाम ल्होछार मनाइएको हो । मञ्जुश्री पात्रोअनुसार शनिबारबाट

फिल्म चित्राको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने

काठमाडौँ । बाबुछोरीको पारिवारिक कथा बोकेको फिल्म चित्राको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने भएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार

राष्ट्रपतिसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेकी छिन् । त्यस

अस्ट्रेलियाको शहरमा हुर्किँदै गरेकी रिभाको सारङ्गी मोह

काठमाडौँ । पछिल्लो समयमा आधुनिकीकरणतिर लम्किएको नेपाली समाजले पाश्चात्य संस्कृति, सङ्गीत र भाषा अपनाउने क्रम बढ्‌दो देखिन्छ । यस प्रवृत्तिबाट

Techie IT