Star Tour Esewa Woolwich College

अमेरिकाबाट टमाहक क्षेप्यास्त्र खरिद गर्दै अष्ट्रेलिया

सिड्नी । अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकाबाट २२० ‘टोमाहक क्रुज मिसाइल खरिद’ गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार क्रुज मिसाइल बिक्रीको स्वीकृति दिएको हो । विस्तृतमा


अष्ट्रेलियाको न्यु साउथ वेल्सको दुर्गम भागमा रहेको बाका नदीका लाखौँ माछा मरे

अष्ट्रेलियाको न्यु साउथ वेल्सको दुर्गम भागमा रहेको बाका नदीका लाखौँ माछा मरे

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्सको दुर्गम भागमा रहेको मेनिन्डी शहर नजिकको डार्लिङ बाका नदीका लाखौँ माछा मरेका छन् । तापक्रम वृद्धिका कारण माछा मरेका न्यु साउथ वेल्सका अधिकारीहरूले बताएका छन् ।

न्युजिल्यान्ड र अष्ट्रेलियाद्वारा फिफा निर्णयको स्वागत

न्युजिल्यान्ड र अष्ट्रेलियाद्वारा फिफा निर्णयको स्वागत

सिड्नी । यो वर्ष न्युजिल्यान्ड र अष्ट्रेलियामा आयोजना हुने महिला विश्वकप प्रतियोगिता प्रायोजनको अनुमति साउदी अरबलाई नदिने अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को निर्णयको खेल आयोजक दुवै देशले स्वागत गरेका छन् ।

अमेरिकाबाट टमाहक क्षेप्यास्त्र खरिद गर्दै अष्ट्रेलिया

अमेरिकाबाट टमाहक क्षेप्यास्त्र खरिद गर्दै  अष्ट्रेलिया

सिड्नी । अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकाबाट २२० ‘टोमाहक क्रुज मिसाइल खरिद’ गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार क्रुज मिसाइल बिक्रीको स्वीकृति दिएको हो ।

पनडुब्बी सम्झौताले घातक परिणाम निम्त्याउने चेतावनी

पनडुब्बी सम्झौताले घातक परिणाम निम्त्याउने चेतावनी

सिड्नी । अष्ट्रेलियाका एक पूर्वप्रधानमन्त्रीले चीनलाई लक्ष्य गरेर भएको आणविक पनडुब्बी सम्झौताले ‘घातक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

अष्ट्रेलियाको एडिलेडमा नेपाल महोत्सव हुने

अष्ट्रेलियाको एडिलेडमा नेपाल महोत्सव हुने

सिड्नी। अष्ट्रेलियाको एडिलेड शहरमा नेपाल महोत्सव हुने भएको छ। नेपालको पर्यटन प्रवर्द्धन गर्न उद्देश्यसहित एडिलेडमा महोत्सव हुने भएको हो। महोत्सवका लागि अष्ट्रेलियन डलर एक लाखदेखि एक लाख २० हजारसम्म खर्च हुने अनुमान गरिएको छ। महोत्सवमा ४० बटा स्टल हुनेछन्।

‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ हुँदै

‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ हुँदै

सिड्नी। नेपाली हिपहप रियालिटी शो ‘नेपहपको श्रीपेच’को कार्यक्रम अस्ट्रेलियामा हुने भएको छ। ‘नेपहपको श्रीपेच लाइभ इन अस्ट्रेलिया’ नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना गरिनेछ। शो का विजेता र निर्णायकहरूले मे २०२३ मा सिड्नी, पर्थ र ब्रिस्बेनमा होस्ट र डिजेसँगै आफ्नो प्रस्तुति दिनेछन्।

रकडेल होली फेस्टिभलको लागि गायीका समिक्षा अष्ट्रेलियामा

रकडेल होली फेस्टिभलको लागि गायीका समिक्षा अष्ट्रेलियामा

सिड्नी। सांगीतिक कार्यक्रमको लागि गायीका समिक्षा अधिकारी अष्ट्रेलिया आइपुगेकी छिन्। शनिबार हुन लागेको होली मेलाको लागि गायीका अधिकारी अष्ट्रेलिया आइपुगेकी हुन्। शनिबार हुने रकडेल होली मेलामा उनले आफ्नो प्रस्तुति दिनेछिन्।

अष्ट्रेलिया, अमेरिका र बेलायतबीच पनडुब्बी सम्झौता हुँदै

अष्ट्रेलिया, अमेरिका र बेलायतबीच पनडुब्बी सम्झौता हुँदै

सिड्नी । प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतका शीर्ष नेताबीच आगामी साता यहाँ भेटवार्ता हुने भएको छ । सुरक्षा र विदेश नीतिबारे छलफल गर्ने उद्देश्यले हुन लागेको उक्त भेटवार्तापछि त्रिदेशीय परमाणु पनडुब्बी सम्झौता हुने अपेक्षा गरिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् ।

अष्ट्रेलियामा १२ वर्षीय छोराको अगाडि गोली हानेर बाबुको हत्या

अष्ट्रेलियामा १२ वर्षीय छोराको अगाडि गोली हानेर बाबुको हत्या

सिड्नी । एक १२ वर्षीय किशोरका अगाडि गोली हानेर उनका बाबुको हत्या भएको छ । मार्शल आर्ट जिममा प्रवेश गर्ने योजनामा रहेका एक व्यक्तिलाई निजकै कारभित्र गोली हानी हत्या गरिएको साउथ वेल्स राज्यको प्रहरीले जनाएको छ ।

अष्ट्रेलियामा ३२ वर्षीय भारतीय युवकमाथि प्रहरीले गोली हान्यो, कारण यस्तो

अष्ट्रेलियामा ३२ वर्षीय भारतीय युवकमाथि प्रहरीले गोली हान्यो, कारण यस्तो

सिड्नी । अष्ट्रेलियामा मंगलबार एक ३२ वर्षीय भारतीय युवालाई प्रहरीले गोली हानेको छ । युवकको पहिचान मोहम्मद रहमतुल्लाह सैयद अहमदको रूपमा भएको छ। ३२ वर्षीय भारतीय नागरिक मोहम्मद रहमातुल्लाह सैयद अहमदलाई मंगलबार अस्ट्रेलियाली प्रहरीले एक क्लिनरलाई छुरा प्रहार गरेको र प्रहरी अधिकारीलाई चक्कुले धम्की दिएको सिड्नी मर्निङ हेराल्डले जनाएको छ ।

पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।