Star Tour Esewa Woolwich College

अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने

सिड्नी। अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने भएको छ। मंगलबार एक विज्ञप्ती जारी गर्दै आप्रवासन मन्त्री एन्ड्र्यु गिल्सले प्रधानमन्त्री एन्थोनी अल्बानिजको सरकारले भिसा प्रक्रिया छिटो गर्न प्राथमिकता दिएको जानकारी दिएका हुन्। उनले भिसा प्रक्रियाको काम थप द्रूत गतिमा गर्ने बताएता पनि भिसाको लोड धेरै भएका कारण रातारात घटाउन नसकिने पनि प्रस्ट पारेका छन्। विस्तृतमा


एबीसी ग्लोबलबाट अध्ययनका लागि अष्ट्रेलिया उडे नेपाल आइडल सिजन-२ का उपविजेता विक्रम

एबीसी ग्लोबलबाट अध्ययनका लागि अष्ट्रेलिया उडे नेपाल आइडल सिजन-२ का उपविजेता विक्रम

काठमाडौँ । नेपाल आइडल सिजन—२ का उपविजेता विक्रम बराल उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया उडेका छन् । शुक्रबार उनी अष्ट्रेलियाको ब्रिसबेनस्थित टोरेन्स युनिभर्सिटीमा माष्टर इन प्रोफेसनल एकाउण्टिङ अध्ययन गर्नका लागि विदेश उडेका हुन् ।

उपन्यासकार लीलबहादुरलाई ‘स्वीकारोक्ती आजीवन सिद्धी’ पुरस्कार

उपन्यासकार लीलबहादुरलाई ‘स्वीकारोक्ती आजीवन सिद्धी’ पुरस्कार

पेन्सलभेनिया, अमेरिका। विश्व भुटानी सहित्य सगठनले स्थापन गरेको छ लाख नेपाली रुपैयाँ नगद राशीको ‘स्वीकारोक्ती आजीवन सिद्धी’ पुरस्कार प्रथम पटक नेपाली भाषी साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिएको छ। जुलाई २९ देखि ३१ सम्म अमेरिकाको ह्यारिसबर्ग, पेन्सलभेनियामा आयोजित वृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान(५ कार्यक्रम उक्त पुरस्कार समर्पण गरिएको थियो।

अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने

अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने

सिड्नी। अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने भएको छ। मंगलबार एक विज्ञप्ती जारी गर्दै आप्रवासन मन्त्री एन्ड्र्यु गिल्सले प्रधानमन्त्री एन्थोनी अल्बानिजको सरकारले भिसा प्रक्रिया छिटो गर्न प्राथमिकता दिएको जानकारी दिएका हुन्। उनले भिसा प्रक्रियाको काम थप द्रूत गतिमा गर्ने बताएता पनि भिसाको लोड धेरै भएका कारण रातारात घटाउन नसकिने पनि प्रस्ट पारेका छन्।

धमाका २०७९ अष्ट्रेलिया टुर सुरु

धमाका २०७९ अष्ट्रेलिया टुर सुरु

सिड्नी। धमाका २०७९ अष्ट्रेलिया टुर सुरु भएको छ। केविसी अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियाका विभिन्न सात शहरमा आयोजना हुन लागेको धमाका २०७९ अष्ट्रेलिया टूर शुक्रबारबाट सुरु भएको हो। टूरमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, कमडियन सुवोध गौतम र दिपक आचार्य काकु सहभागी छन्।

अष्ट्रेलियाली मेडिकल एसोसिएसन (एएमए)द्वारा मास्क अनिवार्य गर्नुपर्नेमा जोड

अष्ट्रेलियाली मेडिकल एसोसिएसन (एएमए)द्वारा मास्क अनिवार्य गर्नुपर्नेमा जोड

सिड्नी । देशमा बढ्दो कोरोना सङ्क्रमणका बीच प्रधानमन्त्री एन्थोनी अल्बानीजले सबै देशबासीलाई मास्क लगाउन आग्रह गरेका छन् । आज ५० हजारभन्दा बढी नयाँ कोरोना सङ्क्रमित फेला परेका तथा ८० जनाको मृत्यु भएको सन्दर्भमा प्रधानमन्त्री अल्बानीजले देशबासीलाई मास्क लगाउन आग्रह गरेका हुन् ।

अष्ट्रेलियामा कोरोना संक्रमण बढ्यो, सरकारद्वारा बुस्टर डोज लगाउन आग्रह

अष्ट्रेलियामा कोरोना संक्रमण बढ्यो, सरकारद्वारा बुस्टर डोज लगाउन आग्रह

सिड्नी । पछिल्लो समय अष्ट्रेलियामा कोरोना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो एकदिनमा झण्डै ४९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मिडिया रिपोर्टमा अनुसार ओमिक्रोन भेरियन्ट तीब्र रुपमा फैलिएको छ ।

प्रधानसेनापति शर्मा अष्ट्रेलिया जाँदै

प्रधानसेनापति शर्मा अष्ट्रेलिया जाँदै

काठमाडौँ । सिडनीमा सञ्चालन हुने ‘एनुअल चिफ अफ डिफरेन्स कन्फ्रेन्स’मा भाग लिन नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया जाने भएका छन् ।

अष्ट्रेलियाली युवामा ‘अनलाइन’ जुवाको लत

अष्ट्रेलियाली युवामा ‘अनलाइन’ जुवाको लत

सिड्नी । कोभिड–१९ को महामारीका बेला अष्टे«लियाली युवामा ‘अनलाइन’ जुवाको लत लागेको पाइएको छ । सङ्क्रमण नियन्त्रणका निम्ति सरकारले जारी गरेको बन्दाबन्दी आदेशको पालना गर्ने सिलसिलामा युवावर्ग अनलाईन बाजी थाप्ने, जुवातास खेल्नेलगायत गतिविधि बढेको नयाँ सर्वेक्षणले देखाएको हो ।

सिड्नीमा १९७४ एडीको कन्सर्ट हुने

सिड्नीमा १९७४ एडीको कन्सर्ट हुने

सिड्नी। चर्चित सांगितिक समूह १९७४ एडीले अष्ट्रेलियाको सिड्नीमा आफ्नो प्रस्तुति दिने भएको छ। आगामी सेप्टेम्बर ९ शुक्रबारको दिग ब्याण्डले आफ्नो प्रस्तुति दिन लागेको हो। सो कार्यक्रम न्यू साउथ वेल्सको राउण्डहाउसमा हुन लागेको हो।

अष्ट्रेलियाको ब्रिसबेनको रेलवे स्टेशनमा चक्कु प्रहार गरी एक जना युवाको हत्या

अष्ट्रेलियाको ब्रिसबेनको रेलवे स्टेशनमा चक्कु प्रहार गरी एक जना युवाको हत्या

सिड्नी । अष्ट्रेलियाको ब्रिसबेनको रेल स्टेशनमा एक जना युवामाथि धारिलो हतियारले आक्रमण गरी आक्रमणकारीले हत्या गरेका छन् । २४ वर्षीय ती युवा लाउई टागालोआकोको आक्रमणकारीले हत्या गरेका हुन् ।

पर्यटन

‘जहाँ महादेव विराजमान रहन्छन्’

‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।

जीवनशैली

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”

विचित्र विश्व

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।