अष्ट्रेलियाको सिड्नीमा डुबेर एक नेपालीको मृत्यु

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु भएको छ । नेपालको मोरङ जिल्ला घर भएका २३ वर्षीय सचेत बिमली नाम गरेका युवाको डुबेर मृत्यु भएको हो । विस्तृतमा


विश्वकै सबैभन्दा ठूलो दौडमा नेपाल प्रवद्र्धन गरिंदै

विश्वकै सबैभन्दा ठूलो दौडमा नेपाल प्रवद्र्धन गरिंदै

सिड्नी । विश्वकै सबैभन्दा ठुलो दौड प्रतियोगिता ‘सिटि टु सर्फ’ मा नेपाल प्रवद्र्धन गरिने भएको छ । गैर आवसीय नेपाली संघ अस्ट्रेलिया राज्य समन्वय समिति न्यु साउथ वेल्सको नेतृत्वमा उक्त दौडमा नेपाल प्रवद्र्धन गरिने भएको हो ।

अष्ट्रेलिया जाने तयारीमा हुनुहन्छ ? यी कुराहरु थाहा पाउनुहोस्

अष्ट्रेलिया जाने तयारीमा हुनुहन्छ ? यी कुराहरु थाहा पाउनुहोस्

एजेन्सी । अष्टेलियामा कस्ता कस्ता कामको माग बढी छ भन्ने विषयमा अध्ययन गरेर ‘अनलाइन मार्केटप्लेस रिक्रुटमेन्ट सर्च पार्टी’ले राज्यअनुसार बढी माग भएका सिपहरुको सूची सार्वजनिक गरेको छ ।

कम्युनिष्ट पार्टी गठनको अस्ट्रेलियामा स्वागत, चाँडै दुई संगठनबीच एकता हुने

कम्युनिष्ट पार्टी गठनको अस्ट्रेलियामा स्वागत, चाँडै दुई संगठनबीच एकता हुने

सिड्नी । नेपालका दुई ठुला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणको अवसरमा अस्ट्रेलियामा स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । मे २७ आइतवार सिड्नीको क्याम्सीमा भएको प्रवासी नेपाली मञ्च अस्ट्रेलिया र जन प्रगतिशिल मञ्च अस्ट्रेलियाको संयुक्त भेलामा सहभागिहरुले एक अर्काबीच पार्टी एकताको अवसरमा शुभकामना साटासाट तथा पचियात्मक भेटघाट गरेका थिए ।

अष्ट्रेलियामा बन्यो गायक सञ्जिव सिंहको नयां म्युजिक भिडियो

अष्ट्रेलियामा बन्यो गायक सञ्जिव सिंहको नयां म्युजिक भिडियो

गायक सन्जिव सिंहको नयां गीत “गोरी यता सुन न” को भिडियो सार्वजनिक भएको छ । प्राय आफ्नो भिडियोहरु विदेशमा छायांकन गर्न रुचाउने गायक सिंहको यो भिडियो पनि अस्ट्रेलियामा छायांकन गरिएको छ ।

घले दम्पती अष्ट्रेलियाको धनाढ्यको सूचीको ८१ औं नम्बरमा

घले दम्पती अष्ट्रेलियाको धनाढ्यको सूचीको ८१ औं नम्बरमा

काठमाडौं । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा पर्न सफल भएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले दम्पती यस वर्ष ८१ औं स्थानमा उक्लिएका हुन् ।

क्रोनला बीचमा फेलापरेको शव नेपाली महिलाको भएको पुष्टि

क्रोनला बीचमा फेलापरेको शव नेपाली महिलाको भएको पुष्टि

सिड्नी । सिड्नीको दक्षिणमा रहेको नर्थ क्रोनला बीचमा भेटिएको शव नेपाली महिलाको भएको प्रहरीले पुष्टि गरेको छ । सदरल्याण्ड सायर प्रहरीले बिहीबार अपरान्ह संचारमाध्यमहरुसँग कुरा गर्दै उक्त शव नेपाली मूलकी महिलाको भएको जानकारी दिएको हो ।

निपा भाइरसका कारण १० जनाकाे मृत्यु

निपा भाइरसका कारण १० जनाकाे मृत्यु

दक्षिण भारतमा पछिल्ला केही दिनमा फैलिएको निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको केरलाका स्वास्थ्य मन्त्री के के सैलजाले मङ्गलबार जानकारी दिए ।

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।