Star Tour Esewa Woolwich College

अस्ट्रेलियामा सडक दुर्घटना, ३३ जना घाइते

सिड्नी । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बुधबार एक स्कूल बस र ट्रक ठोक्किदाँ कम्तीमा ३३ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । केही गम्भीर घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ । विस्तृतमा


युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह

युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह

सिड्नी । अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथी रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका छन् ।

अष्ट्रेलियामा कोरोनाका कारण हालसम्म कति जनाले ज्यान ज्यान गुमाए ?

अष्ट्रेलियामा कोरोनाका कारण हालसम्म कति जनाले ज्यान ज्यान गुमाए ?

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ४८ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ४५३० जनाले ज्यान गुमाएका छन् ।

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ४८ जनाले ज्यान गुमाए

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ४८ जनाले ज्यान गुमाए

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ४८ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ४४७९ जनाले ज्यान गुमाएका छन् ।

अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ५६ जनाको मृत्यु

अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ५६ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ५६ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ४४२२ जनाले ज्यान गुमाएका छन् ।

अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ७० जनाको मृत्यु

अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ७० जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ७० जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ४३७३ जनाले ज्यान गुमाएका छन् ।

अष्ट्रेलियामा नेपाली चालकले कुदाएको कारले ठक्कर दिँदा एक जनाको मृत्यु

अष्ट्रेलियामा नेपाली चालकले कुदाएको कारले ठक्कर दिँदा एक जनाको मृत्यु

सिड्नी। अष्ट्रेलियामा नेपाली चालकले कुदाएको कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। नेपाली सिकारु चालकले कुदाइरहेको कारले ठक्कर दिदा एक पुरुषको निधन भएको हो। न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यको डब्बो क्षेत्रमा एक नेपाली युवती सिकारु चालकले कुदाइरहेको गाडीले विपरित दिशाबाट आइरहेको कारलाई ठक्कर दिएको हो।

अष्ट्रेलियामा कोरोनाका कारण थप ५५ जनाको मृत्यु

अष्ट्रेलियामा कोरोनाका कारण थप ५५ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण थप ५५ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२९८ पुगेको छ ।

अष्ट्रेलियामा पर्यटकका लागि सीमाना फेरि खुल्ला गर्ने निर्णय

अष्ट्रेलियामा पर्यटकका लागि सीमाना फेरि खुल्ला गर्ने निर्णय

सिड्नी । अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरुका लागि सिमा नाका फेरि खुल्ला गर्ने भएको छ । यही फेब्रुअरी २१ देखि विदेशबाट आउने पर्यटकहरुलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिएका छन् ।

अष्ट्रेलियाको सीमाना फेरि खुल्ला हुने

अष्ट्रेलियाको सीमाना फेरि खुल्ला हुने

सिड्नी। अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरुका लागि सीमा नाका फेरि खुल्ला गर्ने भएको छ। यही फेब्रुअरी २१ देखि विदेशबाट आउने पर्यटकहरुलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिएका छन्।

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ८१ जनाको मृत्यु

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ८१ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा तीब्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । पछिल्लो एकदिनमा मात्रै झण्डै २५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बोर्डर खोलेसँगै कोरोना संक्रमण बढेको मिडिया रिपोर्टमा उल्लेख छ ।

पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।