Star Tour Esewa Woolwich College

अस्ट्रेलिया: ‘रेडियोएक्टिभ क्याप्सुल’ भेटियो

सिड्नी । सानो तर खतरनाक ‘रेडियोएक्टिभ क्याप्सुल’ २२ दिनपछि बुधबार भेटिएको पश्चिमी अस्ट्रेलियाका अधिकारीहरूले बताएका छन् । विस्तृतमा


अष्ट्रेलिया जाने तयारीमा हुनुहन्छ ? यी कुराहरु थाहा पाउनुहोस्

अष्ट्रेलिया जाने तयारीमा हुनुहन्छ ? यी कुराहरु थाहा पाउनुहोस्

एजेन्सी । अष्टेलियामा कस्ता कस्ता कामको माग बढी छ भन्ने विषयमा अध्ययन गरेर ‘अनलाइन मार्केटप्लेस रिक्रुटमेन्ट सर्च पार्टी’ले राज्यअनुसार बढी माग भएका सिपहरुको सूची सार्वजनिक गरेको छ ।

अष्ट्रेलियामा २५ वर्षीय नेपाली विद्यार्थीको समुन्द्रमा डुबेर मृत्यु

अष्ट्रेलियामा २५ वर्षीय नेपाली विद्यार्थीको समुन्द्रमा डुबेर मृत्यु

अष्ट्रेलिया । अष्ट्रेलियामा तालमा डुबेर एक नेपाली विद्यार्थीको ज्यान गएको छ ।

अष्ट्रेलियाले पनि दियो पाकिस्तान र भारतलाई सुझाव

अष्ट्रेलियाले पनि दियो पाकिस्तान र भारतलाई सुझाव

अष्ट्रेलिया । भारतले पाकिस्तानमा गरेको हवाई सर्जिकल स्ट्राइकपछि अष्ट्रेलियाले चिन्ता व्यक्त गरेको छ ।

सिड्नीमा पीडित भएका विद्यार्थीहरुलाई माईटिज मार्टको विशेष सहुलियत

सिड्नीमा पीडित भएका विद्यार्थीहरुलाई माईटिज मार्टको विशेष सहुलियत

सिड्नी । अस्ट्रेलियाका रजिस्टर नै नभएका कलेजहरुमा आएर दुःख पाइरहेका हजारभन्दा बढी नेपालीको हकहितको लागि बिभिन्नसंघ संथाहरुले कदम चालिरहेका छन् । यसैबिच सिड्नीको कोग्रास्थित नेपाली ग्रोसरी स्टोर, माईटिज मार्टले पनि सानो प्रयासको थालनी गरेको छ।

समुन्द्रको छालले सिड्नीमा यसरी बगायो नेपाली विद्यार्थीः खोजी गर्न हेलिकप्टर र डुंगा परिचालन

समुन्द्रको छालले सिड्नीमा यसरी बगायो नेपाली विद्यार्थीः खोजी गर्न हेलिकप्टर र डुंगा परिचालन

सिड्नी । चिप्लिएर पानीमा खसेका नेपाली विद्यार्थी बेपत्ता भएको लामो समय बितिसक्दा पनि हालसम्म फेला परेका छ्रैनन् । सिड्नी निकै चर्चित फिगर ऐट पौडी पोखरीमा एक नेपाली विद्यार्थी डुबेर बेपत्ता भएका हुन् ।

अस्ट्रेलियाका कार्डिनल पेल बालयौन दूराचारको आरोपमा दोषी ठहर

अस्ट्रेलियाका कार्डिनल पेल बालयौन दूराचारको आरोपमा दोषी ठहर

मेलबोर्न । पोप फ्रान्सिसका निकटतम सल्लाहकार एवं अस्ट्रेलियाका कार्डिनल जर्ज पेलमाथि दुई बालकमाथि यौन दूराचारको आरोपमा दोषी पाइएको छ । बालयौन दूराचारको आरोपमा दोषी ठहर गरिएका कार्डिनल पेल सबैभन्दा माथिल्लो तहका क्याथोलिक धर्मगुरु हुन् ।

अष्ट्रेलियामा फेरि एकजना नेपाली विद्यार्थी समुन्द्रमा हराए

अष्ट्रेलियामा फेरि एकजना नेपाली विद्यार्थी समुन्द्रमा हराए

अष्ट्रेलियामा फेरि एकजना विद्यार्थी समुन्द्रमा हराएका छन् । उनको खोजीकार्य जारी रहेको छ । केही हप्ता अगाडि दुई जना विद्यार्थीहरुको समुन्द्रमा डुबेर मृत्यु भएको थियो ।

विदेशीहरुमा अष्ट्रेलियनबारे यस्ता गलत धारणा छन्

विदेशीहरुमा अष्ट्रेलियनबारे यस्ता गलत धारणा छन्

सिड्नी । कसैलाई सोध्नुहोस् जो विदेशमा बसिरहेको छ । उनीहरुले दाबी गर्दै भन्छन् अष्ट्रेलियनहरु ठूलो शानका साथ लाउड र रिल्याक्स शैलीमा बस्छन् तर उनीहरु बस्ने वातावरण भने डरलाग्दो रहेको छ ।

अशक्त भएपनि सशक्त जीवन बिताएका एक अष्ट्रेलियन व्यक्ति

अशक्त भएपनि सशक्त जीवन बिताएका एक अष्ट्रेलियन व्यक्ति

सिड्नी । हरेक मानिस शारिरीक तथा मानसिक रुपमा पुर्ण हुदैनन् । समाजमा केही यस्ता अशक्त व्यक्तिहरु पनि छन् जो सफल हुन हरसम्भव प्रयास गरेका छन् । सफल पनि भएका छन् । विश्वमा केही यस्ता व्यक्तिहरु छन् जसले प्रमाणित गरिदिएका छन् सफल हुन शारिरीक रुपमा पुर्ण हुन पर्दैन ।

'अस्ट्रेलियामा विचल्ली परेका नेपाली विद्यार्थी तत्काल घर फर्किनु पर्दैन'

'अस्ट्रेलियामा विचल्ली परेका नेपाली विद्यार्थी तत्काल घर फर्किनु पर्दैन'

काठमाडौँ । अस्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी -एआइबिटी- मा अध्ययनरत नेपाली विद्यार्थीलाई अर्को निर्णय नभएसम्म त्यहीं पढाइलाई निरन्तरता दिन काठमाडौंस्थित अस्ट्रेलियन दूतावासले आग्रह गरेको छ ।

पर्यटन

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

जीवनशैली

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।

विचित्र विश्व

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।