


अष्ट्रेलियामा नवीकरणीय ऊर्जाको उत्पादन अहिलेसम्मकै उच्च
सिड्नी । अस्ट्रेलियामा कोइलाबाट उत्पादन हुने विद्युतको माग अहिलेसम्मकै न्यून भएको छ । नवीकरणीय स्रोतबाट प्राप्त हुने ऊर्जाको उच्च उत्पादनले कोइलाबाट उत्पादित विद्युतलाई क्रमशः कम गर्दै लाने सरकारी योजना अनुसार नवीकरणीय उर्जा उत्पादनलाई महत्व दिइएको हो ।
विस्तृतमा
अष्ट्रेलिया विशेषः उनी आफु बिते तर क्रियाशील जीवन जिउने उत्प्रेरणा दिएर गए ...

समुदाय , साथीहरु र परिवारको सहयोगमा अस्ट्रेलियामा क्यान्सरलाई पराजित गरेपछि मनिष सुवेदीले ६ वर्ष निकै सक्रिय जीवन बाँचे । उनले आफु क्यान्सर संक्रमित भएको प्रमाणित भएकै दिन देखि खुत्रुक्केमा रकम जम्मा गरे र नेपालको सिभिल अस्पतालका बिरामीलाई गतवर्षको दशैँताका सो रकम हस्तान्तरण गरे । उनलाई साथीहरु र समुदायले बचायो र उनले पनि समुदायका लागि अथक जीवन जिउने उत्प्रेरणा दिएर गए ।
अष्ट्रेलियामा भीषण बाढी, मङ्गलबार दुई जनाको मृत्यु

टाउन्सभिल । अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ ।
अष्ट्रेलिया विशेषः अष्ट्रेलियाका १० सुन्दर शहरहरु

विश्वको सबैभन्दा ठुलो आयरल्याण्ड र सबैभन्दा सानो महादेश अष्ट्रेलिया । वार्षिक लाखौ मानिसहरु अष्ट्रेलिया घुम्नका लागि जान्छन् । त्यहाँ भएका मनोरम दृश्यहरु यति लोभ लाग्दा छन् कि जो कोहीलाई आकर्षित गर्ने गर्छन् ।
अष्ट्रेलिया विशेषः होमलोनमा उदाएका किरण

सिड्नी । मानिसका जिवनमा विभिन्न आरोह अवरोह आउँछन् । तिनै आरोह अवरोहका अनुभव संगाल्दै र कमजोरी त्याग्दै अघि बढ्ने हो भने सफलता पर छैन । डा. किरण थापाको यही विश्वासले आज उनलाई उत्कृष्ठ होमलोन ब्रोकर मात्र बनाएको छैन, ठूला सपनाको ढोकैमा उभ्याएको छ ।
यी हुन् विश्वकै शक्तिशाली गुप्तचर संगठन, अष्ट्रेलियाको गुप्तचर संगठन कति औँ स्थानमा ?

एजेन्सी । कुनै पनि देशको प्रभावशाली शक्ति उसको गुप्तचर संगठनको कार्यशैलीलाई हेरेर पनि मुल्यांकन गर्ने गरिन्छ । यो यकिनका साथ भन्न गाह्रो छ ‘गुप्तचर संगठन’ ले विशेष के कार्य गर्छ ।
अस्ट्रेलियामा पनि भीटेनको कार्यक्रममा झगडा, नेपालीहरुबीच कुटाकुट

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा सम्पन्न र्याप गायक भीटेनको कन्सर्टमा झगडा भएको छ । कार्यक्रमको लागी सिड्नी आइपुगेका भीटेनको कन्सर्ट चलिरहँदा नेपाली–नेपालीबीच झगडा हुँदा एकको टाउको फुटेको हो ।
अष्ट्रेलियामा गर्मीले तोड्यो रेकर्ड

अस्ट्रेलिया । पछिल्लो तीन वर्षमा अस्ट्रेलियाको जनवरी महीनामा अधिक गर्मी रहेको मिडिया रिपोर्टमा उल्लेख छ । यसभन्दा पहिला सन् २००५ र २०१३ मा अधिक गर्मी भएको थियो ।
अष्ट्रेलियामा बाढीको कहर, हजारौँ विस्थापित

सिड्नी । जलवायु परिवर्तनका कारण विश्वभर अनौठो घटनाहरु घटिरहेका छन् । एकातर्फ अमेरिका, क्यानडा र जापानमा जाडोका कारण जीवन जिउन कठिन भइरहेको छ भने अर्को तर्फ अष्ट्रेलियमा गर्मी, वर्षा र वाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।
अष्ट्रेलिया विशेषः मान्छेलाई हैन, मनलाई चिनौँ

हार्दा–हार्दैको अनुभवले मानिसलाई जिताँउछ । हार नै जीतको एक हिस्सा हो । जसले पटक–पटक हार्छ उसले प्रत्येक हार बाट केही सिक्छ र एक दिन उत्कृष्ट बन्छ ।
अष्ट्रेलियाका नेपाली समुदायलाई केही नभनी नेपाल फर्केकी लक्की शेर्पा दिइन् राजीनामा

लामो समयको विवादपछि अन्तत अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । उनले आज एक पत्रकार सम्मेलन गरेर राजीनामा दिएकी हुन् ।
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।