


अमेरिकाबाट टमाहक क्षेप्यास्त्र खरिद गर्दै अष्ट्रेलिया
सिड्नी । अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकाबाट २२० ‘टोमाहक क्रुज मिसाइल खरिद’ गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार क्रुज मिसाइल बिक्रीको स्वीकृति दिएको हो ।
विस्तृतमा
अस्ट्रेलियामा दीप नारायण चौधरीको अध्यक्षतामा थारु समाज गठन

सिड्नी । नेपालको बिभिन्न स्थानबाट आएर अष्ट्रेलियामा बसोवास गर्दै आएका आदिवासी थारुहरुले ‘थारु सोसाइटी अष्ट्रेलिया’ संस्था गठन गरेका छन् । विश्व आदिवासी दिवसको अवसर पारेर संस्था गठनको घोषणा भएको थियो ।
संविधान दिवसको अवसरमा क्यानबेरामा विशेष कार्यक्रम; अस्ट्रेलियन मन्त्रीद्धारा नेपाली समुदायको प्रसंसा

क्यानबेरा । नेपाली दूतावास क्यानबेराले विशेष कार्यक्रमको आयोजना गरेर संविधान दिवस २०७५ मनाएको छ ।अस्ट्रेलियाको राजधानी क्यानवेरामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी अष्ट्रेलियाको अध्यगमन, नागरिकता तथा बहुसांस्कृतिक मामिला सम्बन्धी मन्त्री डेभिड कोलम्यान थिए ।
सिड्नीमा गौरा पर्व मनाइयो (फोटो फिचर)

सिड्नी । सुदुर पश्चिम समाज अस्ट्रेलियाको आयोजनामा सिड्नीमा गौरा पर्व मनाइएको छ । १५ सेप्टेम्वर शनिवार सिड्नीको दक्षिण रकडेलमा रहेको इन्द्रेणी फङसन सेन्टरमा समुहिक रुपमा भेला भएर गौरा पर्व मनाईएको हो ।
ओली एण्ड एसोसिएट कप २०१८ को उपाधि सेन्ट जर्ज नेपाली क्लबलाई

सिड्नी, यो बर्षको ओली एण्ड एसोसिएट कप फुटबलको उपाधि सेन्ट जर्ज नेपाली क्लवे जितेको छ । सिड्नीको दक्षिण किरावी खेल मैदानमा १५ सेप्टेम्वर आइतवार दिउस भएको खेलमा सेन्टजर्ज नेपाली क्लवले पारा पार्क फुटबल क्लवलाई शुन्यको बिरुद्ध एक गोल गर्दे उपाधि जितेको हो ।
वेष्टर्न सिड्नी विश्वविद्यालय नेपाली विद्यार्थी क्लबको अध्यक्षमा रिचा शर्मा अर्याल चयन

सिड्नी, वेष्टर्न सिड्नी विश्वाबिद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी क्लबको पुनर्गठन भएको छ । नेपाली कला र मौलिकतालाई अझै प्रभावकरी ढंगमा सबै समुदायका विद्यार्थीसामु चिनाउने उद्देश्यका साथ पुनर्गठित कार्यकारी समितीको अध्यक्ष रिचा शर्मा अर्याल रहेकी छन् ।
अस्ट्रेलियाको एक घरमा बालबालिकासहित पाँच जनाको शब भेटिएपछि...

सिड्नी । पश्चिम अस्ट्रेलियाको पर्थमा एक घरमा बालबालिका सहित कम्तीमा पाँच जनाको शब भेटिएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् ।
नेपाल भ्रमण गर्ने अस्ट्रेलियन पर्यटकको संख्यामा ४७ प्रतिशत वृद्धि

सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठूलो मुल्य तथा गुणस्तर तुलना गर्ने अनलाइन साइट फाइन्डर डट् कम डट् एयूले गरेको ताजा सर्वेक्षणमा अस्ट्रेलियालीहरू नेपाल, लेबनन, क्रोएसिया र पाकिस्तानको भ्रमण गर्न रुचाउन थालेको देखाएको छ ।
अस्ट्रेलियन नेप्लिज फुटबल एसोसिएसनको अध्यक्षमा बिजेन बटाजू

सिड्नी । अस्ट्रेलियन नेप्लिज फुटबल एसोसिएसन (एन्फा) को अध्यक्षमा बिजेन बटाजू चुनिएका छन् । गएको अगष्ट १९ मा भएको साधारण सभाले बटाजूको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरको हो ।
अष्ट्रेलियाली चलचित्र निर्मातालाई क्याम्बोडियामा छ वर्ष जेल सजाय

नोम्पेन्ह । अष्ट्रेलियाली एकजना चलचित्र निर्मातालाई क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा छ वर्षको जेल सजाय तोकिएको छ ।
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।